जिन्दगी

Dbb Mgr

दुख र सुख नै रैछ जिन्दगी

#अन्य


उदाश

Shiva Poudel

उदाश जीवन बिताउन गार्हो भो

#अन्य


बिछोड को पिडा

Devendra Tamang

पापिनि ले धोका दि तेसै ले त मैल

#अन्य


स्वथि

Shiva Poudel

पागल यो दुनियामा बाञ्चन नसकिने भो
तिर्मो याद बिसर्न नसकिने भो

#अन्य


bahula pan

Dinesh Bista

त्यसैले त चन्द् मा मा दाग छ
हुन सक्छ चन्द् संग धोका
त्यसैले त सुर्य मा आगो छ

#धोका



गर्दिन

Prakash Saud

जाने लाई न जाउ मैले नि भन्दीन
तिमिले जस्तो धोका दिन मैले त जान्दीन

तिमि जस्तो धोकेवाज न भयनि हून्छ
धोकेवाज तिमी जस्तीको भरोसा मान्दीन

खै के नै गरनू पर्यो अब मोले तिमि जस्ती पाउन
तिमिले अब बोलाएनि म पनि आउदिन

#अन्य


nisturi

Gåñ Jã Røckss

हावा बनी मेरो जीवन मा आयेउ तिमी
सास बनी यो शरीर मा छायेउ तिमी

सधैभरि साथ दिने आस देखाइ
बिचबाटो मा छोदेर गयेउ तिमी

#अन्य


भविष्यको चाहाना

Hari Bc

"भविष्यमा मन त मेरो हल्कार बन्नु थियो" "संगितको धुनसंगै गित गजलको कलकार बन्नु थियो"

#अन्य


दियो जले को देख्छु

Bhakta Bista Xettri

म हुरि मा दियो जलेको देख्छु
पानी मा आगो बलेको देख्छु
म पागल भय कि याहा
हिमाल माया ले माया लै हराको देख्छु
भक्त बहादुर बिष्ट

#अन्य


ठोकि देउ गोलि ।

Bishnuprasad Dhimal

छ भने सहास ठोकि देउ गोलि कति फरक पर्दैन
बगाइ रगत खेलिदेउ होलि कति फरक पर्दैन ।।

फेरि देउ बोली बनाइ नारा गर भब्य भाषण
जुटाउ जनता जिन्दाबाद भन्न कति फरक पर्दैन ।।

रित्यायौ काख छुटयायौ मुटु सिउदो पुछीदियौ
अझै लूट जनताको घरबार कति फरक पर्दैन ।।

उर्दि गर गाउँ गाउमा गइ सबैको घरैमा
बोकेर हिंड चन्दाको झोली कति फरक पर्दैन ।।

बिष्णुप्रसाद धिमाल आजाद

#अन्य


बन्चरो

Paudel Babu Purushottam

कागज काट्ने बन्चरो त दाउरा काट्ने कैँची
पाडो पाउने कुखुरा त फुल पार्ने भैसि

#अन्य


वरदान व्यापार हाेइन अाशिष हाे

Ramesh Devkota

जित्छु सधैं भन्थ्याे अाज हार भएछ
उसकाे लागि वरदान व्यापार भएछ

जहाँ बाेलाउछन ज्याला लिन्छ ऊ
उसको खल्ती भर्ने अाधार भएछ

परमेश्वरकाे इच्छा वरदान चलाउनु
तर यहि अाज्ञा उसलाई भार भएछ

त्यही भएर पाे हाे कि अाजभाेली
हरेक परिस्थितिमा लाचार भएछ

अब वरदान छैन हेर सबै खाेसियाे,
घमण्डले रित्तो घडाकाे सार भएछ

#अन्य


तिमि

Tum Bin

"मलाई यो यात्रामा तपाइको साथ चाहिएको छ सँग सँगै हिडन तपाइको हाथ चाहिएको छ खुसीहरु भरियून यो दुनिया सधै मलाई मात्र तपाइको प्रेम चाहिएको छ"

#अन्य


maya

Hari Prasad CM

जुनेली रात दिउला तिमिलाइ
औसिको रात भएता पनि
हेरिदेउन माया मलाइ
रिसाएर भए पनि

#अन्य


तिमी संगै

Bishnuprasad Dhimal

तिमी संगै माया लाउने बानी बनाउनु छ
यो दिलकी तिमिलाइ नै रानी बनाउनु छ ।।

जिन्दगीका अनगिन्ती यात्रा हरुमा थकान मेट्न !
बिश्रान्तीधाम एउटाै गृहमा एउटाै सिरानी बनाउनु छ ।।

दुइटा मुटु भित्र एकै धड्कन सधै धड्काउनलाइ
मुटु भित्र अटाउने तिमिलाइ सानी बनाउनु छ ।।


कुरा काट्ने समाजको ऎना बन्नु छ के
धर्ती गगन सबैले गाउने कहानी बनाउनु छ ।।


तिम्रो लागि मेरो दुनिया त्याग्न सक्छु कसम !
असल बनी दुनियामा राम्रो जीवनी बनाउनु छ ।।

बिष्णुप्रसाद धिमाल आजाद

#माया / प्रेम


पागल

Shiva Poudel

पागल यो दुनियामा तिर्म‍ो साथ पाउनै सकिन

ख‍ोइ तिर्मो माया बिनाक‍ो संसार याह पागल हुदो रहेछ

#अन्य


पश्चाताप

काले दाइ

गजल

जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//

अनगिन्ती सफरहरु संगै गरे ता पनि/
लाग्दैछ त्यो बेकार र फजुल भएथ्यो//

म अन्धो र बहिरो हुदा तिम्रो प्रेम मा/
तिम्रो काडारुपी वचन पनि फूल भएथ्यो//

क्षण भर को त्यो तिम्रो मायामा परेर/
लाग्छ मेरा सबै खुसिहरु असुल भएथ्यो//

जिन्दगीमा निकै ठूलो भुल भएथ्यो/
जब संगै बाच्ने संगै मर्ने कबुल भएथ्यो//

राज अधिकारी
सारी ६ प्युठान
नेपाल
हाल : दक्षिण भारत केरला

#उदास


mero mayalu

ऋषि अर्याल

juna dina maile mero Mutu lai dhekhe tho dina dheki ma unaki bari ma sochana laya u merai ho u maro maya ho

#अन्य