बिछोड।।पल

Sangit Limbu

मान्छे को जिबनमा कहिले सुख कहिले दुख
आइ रहन्छ तर पनि जिबन मा सोचे जस्तो कहिले हुन सक्दैन रहेछ जिबन को हर पाइलामा
आसु र निरास मात्र रहेछ।।।

#बिछोड


जिन्दगीको अधुरो यात्रा

कल्पना लामा

धेरै माया नगर भनेर कहाँ मानछ र
यो मनले ।
बसेपछि माया बिर्सन कहाँ जान्छ र
यो मनले ।
जतिसुकै परोस् पीडा चाहे मृत्यु नै
किन नआहोस
मुटुभित्र बसेको मायालाई पराई कहाँ ठान्छ र
यो मनले

#अन्य


लिलामी

Rawat Lokendra

तिम्रो झुटो मायाले बनायो मेरो यो जीवन लिलामी ।
तिम्रो छायाले पनि बनायो मेरो यो जिवन लिलामी ।।

कस्ले बुझ्छन् र त्यो हाम्रो बिच सम्बन्धको कहानी ।
न नाता जोडियो नसम्बन्ध भयो मेरो जोवन लिलामी ।।

#धोका


तिम्रै लागि

Prabin Tamang

सबै दुखा हरु बिर्सिएर बाचेको छु म तिम्रै लागि ।
अना गिन्ती सपना हरु बुनेको छु मात्रै तिम्रो लागि।
मुटु भरी माया साचेकै छु तिम्रै लागि।
यो दिल मैले दिएकै छु तिम्रै लागि ।
अब भन प्रीया म के गर्न सक्छु तिम्रो लागि

नाम :प्रबिन तामाङ
ठेगना :सोलुखुम्बु दूधकुण्ड नगर्पालिका 10
हाल काठमाडौं नेपाल

#उदास


२४-यस्तो गल्ती गरे

Ramesh Devkota

माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे!
खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!!

हर समय साथ दिन्छु अाउ जिन्दगीमा भने,
तर साथ हाेइन मैले तिम्रो चाेखाे जीवन हरे!

माया प्रेमका कुरा गर्थें बगैंचामा बिज छर्ने,
विश्वासको बिज हैन अविश्वासकाे बिज छरे!

सँगसँगै गर्छु भन्थे जिन्दगीको हरेक यात्रा,
बिचल्लीमा पारि तिमीलाई खाेली एक्लै तरे!

तिम्रो मन दुखाउनु पर्ने कारण के नै थियाे र,
गल्ती गरे थाहा भयाे अनि पश्चात्तापमा परे!

माफ गर प्यारी मलाई मैले यस्तो गल्ती गरे!
खुशी हाेइन तिम्रो अाँखामा अाज अाँशु भरे!!

#अन्य


के भयाे जिन्दगी

Ismoran Shahi

अाफ्नै सोच्थे जिन्दगीमा
तर मेरो भएनाै
समाल्दै थे तिमी लाई
मेराे मनमै रहेनाै..........

#अन्य


सधै सधै

Prabin Tamang

सधै सधै तिम्रै काखमा निदाउन पाए हुन्थ्यो। सारा जिन्दगी तिमी सङ्गै बिताउन पाए हुन्थ्यो ।जुन तारा को झै अटुट माया गास्न पाए हुन्थ्यो ।सधैं भरी दुखा सुखा सात्न पाए हुन्थ्यो







नाम प्रबिन तामाङ :
ठेगान :सोलुखुम्बु दुध कुण्ड नगरपालिका
हाल :काठमाडौं ठमेल

#उदास


जिबन

बिगतकोपलमा जिउनेआधार

जिबन

जिन्दगीमा धेरै सघर्ष गर्नु छ
दुख गर्दा गर्दे एक दिन मर्नु छ ॥

हात समाई सगै सारा जिन्दगीमा
घास दाउरा बेशी सग सगै झर्नु छ ॥

सुख होस् या दुख हाम्राे जिन्दगीमा
जुनी जुनी उनि सगै सागर तर्नु छ ॥

गोकुल बोहरा
बझाङ देउरा

#अन्य


जिवन

Sunil KC

जिवन संघर्षमय छ कसैसंग नडराओ
जति धेरै संघर्ष गर्छौ त्यति धेरैलाई हराओ

#अन्य


स्वार्थी

निरञ्जन गुरुङ

सहयोग माग्दा पछि सर्नेको के काम !
मुखमा मात्रै बचनले मर्नेको के काम !!
संगै सहयात्री बनी बाटो काटौला भन्दा !
केही पैसाको लागि पछि पर्नेको के काम !!

#अन्य


Jaslai afnu.......

Raj Kumar Gatraj

जस्लाइ आफ्नो सम्झे पनि तेस्तै रैछ
सुखमा जिबन भर साथ दिनछु भने पनि दुख पर्दा तेस्तै रैछ
अब यो मन पथर भइसकेको छ पगालन नखोज
जति तिम्रै हु म भने पनि आखिरीमा एक्लै हुनु पर्ने रैछ
बुझ्ने लाइ भनिरहनु पर्दैन आफै बुझदो रैछ
बुझि बुझि नबुझेझै गर्नेलाई बुझाउन झनै गाह्रो रैछ

#अन्य


जीवन

Karna Khatri

जिवन एउटा फुल जस्तै वैलिएर झरिदिने
प्राण एउटा पात जस्तै हावा सँगै उडि दिने

#अन्य



चाहना ,,,

Dilli Dangali Dangali

म भन्छु अाज यस्तो रित बनाई देउ ,,

बिन्ती छ भगवान चोखो माया गर्नेको

जित बनाई देउ,,,,,

दाङ जिल्ला घर
हाल मलेसिया
जोहरबारु,,,,,

#माया / प्रेम


माया

Kapil Hu Ra Ma

उकालि होस ओरालि होस
बिचमा एउटा ससुराली होस
काली होस गोरी होस
ससुरालींमा एउटा साली होस

#अन्य



maya permi

Nirasu Chand ThaKuri

भोक लाग्दा खाना
तिर्खा लाग्दा प्यास मेटाउने
पानी पाए हुन्थ्यो
आज भोली किन तिम्रो याद आउँछ सिधै भरी
नङ र मासु जस्तै हुन पाए हुन्थ्यो
तिम्रो मनको मुटु भित्र बस्न पाए हुन्थ्यो
भोक लाग्दा खाना
तिर्खा लाग्दा प्यास मेटाउने पानी पाए हुन्थ्यो
(लेखग निराश कुमार चन्द ठकुरी)
ठेगाना दैलेख जिल्ला भगवती गाउॅपालीका 2 रुम बजेठा
हाल बिरानो ठाउँ भारत पन्जाब

#माया / प्रेम


माया

Heart Thief Arjun Moh

प्यार मा कसैले मन तोडी दिन्छ,

दोस्ती मा कोही भरोसा तोडी दिन्छ,

जिन्दगी जिउन त गुलाब बाट सिक

जसले टुटेको दुइ मन जोडी दिन्छ ।

#माया / प्रेम


माया

Sangit Limbu

आँसु धेरै भएको आँखा पाएछु
एक्कै छिनमा छुटिने कसम खाएछु
रितो मनसङ्ग मैले माया लाएछु
नपाउने मायालाइ बेर्थै चाहेछु

#अन्य


रोजे तिमिलाई नै

निरञ्जन गुरुङ

हजारौं    को भिडमा   तिमिलाई   मैले रोज्दै  रोज्दै,  आए प्यारि
रत ती  भित्तामा   टासिंएका   तस्बिरहरु  रोज्दै रोज्दै, आए प्यारी
आउदै  छु  छिट्टै  मेरो   मनको,  खुलदुली   मेटाउन   तिम्रो   सामु
मेरो कुरालाई कथा जस्तै मान्छौ कि भनी सोच्दै सोच्दै, आए प्यारी

#माया / प्रेम