प्यार हुन सक्छ ।

Bishnuprasad Dhimal

नहेर्नु नियालि यता प्यार हुन सक्छ
जवानीका कुरा गर्न हतार हुन सक्छ ।।

मुसुक्क त्यो मुस्कानमा जादु होला कतै
नजरै बिचमा जिवनको आधार हुन सक्छ ।।

आतिएर जिन्दगीको नलिनु निर्णय नि!
त्यहा भन्दा अझ राम्रो सन्सार हुन सक्छ ।।

के छ बिचार भनिहाल आनाकानी नगर्नु के
मलाइ मन पराउने यहाँ हजार हुन सक्छ ।।

अनि पछि पछुताउनु नपर्ला कि कुन्नी
दुबै मिले जिन्दगानी शान्दार हुन सक्छ ।।

#अन्य


जिन्दगीको यात्रा

MMahesh Gm

बुज्ने लाइ माया न बुज्ने लाइ घामछाया!!
म ता बुजिसके हामी दुबै प्रति को माया!!
तिमी र म मिलि बनाउनु छ सान्त को छाया!!
त्याहा राज गर्ने, छैनन् कुनै पनि दुस्मनले दायाबाया!!
त्याहा हुने छ केवल हामी जस्तै माया प्रेम गर्ने रामछाया!!!
तिमी र म, मिलि, बनाउनु छ सान्त को माया!!
महेस जिएम
बस्ति घोराहि दाङ

#माया / प्रेम


Love.said.one

MMahesh Gm

खै?किन आज भोली तिमी बिना एक पल पनि बाच्न गारो. भो!!
तिम्रो तस्वीर बिना मलाइ न राम्रो सग भोक नै लाग्ने भो!!
न राम्रो सग निद्रानै लाग्ने भो!!
न भोक न निद्रा न आनान्द सधै रोगी र जोगी नै बनाउने भो!!
खै के बनायो तिम्रो मायाले सधै आकार्शित. ध्यान तिमी तिर नै सार्ने भो!!
तिम्रो तस्वीर बिना बाच्ननि गारो भो!!
Mahesh. Gm
lives in. Ghorahi. dang

#उदास


samjhana

Tym Pass

Rati sapani ma dekhxu timi lai bipane ma dekhe ra hola ...samjhana ko baduli lagi rahanxa kewal timi me samjhe ra hola ..

#माया / प्रेम


jeevan

Debendra Sarita Bhandari

बिना बिश्वास को नाता हुदैन ।
तेसरी नै
कसै माथी कसैको अधिकार हुदैन ।
सायरी येसर लेख कि मन छुओश।
बिना आत्मा को शरीर हुदैन ।

#अन्य


प्यासीको इतिहास

Madan ThaQri Payasi

गजल
तिमीसॅगै हुदाको आवास मनपरी दीन्छ
हो तिमीलाई मेरो विश्वास कमपरी दीन्छ

दिन दिनै गरिबहरु मरिरहे छन् हेर
आरेघाटमा मालीकलाई लास कमपरी दीन्छ

मलाई मारेर कहाँ फाल्छौ भन
प्रिया
यो धर्ती अनि आकास कमपरी दीन्छ 

मैले मात्र जिवन पुरा जिए जस्तो लाग्छ
अब त विषको गिलास कमपरी दीन्छ

आउन प्रिया जम्मै गजलहरु पढेर सुनाउ
उसलाई प्यासीको इतिहास कमपरी दीन्छ

प्यासी #__राजासाहेब

#उदास


दिदि

Timro Yadma Zaley Mah

सप्तरंगी टिका छैन अभागि यो निधारमा
भेट्न आउन पाईन दीदी यसपाली को तिहारमा
टाढा हुदा याद आयो तिमी सँग रमाएको
म सानो मा लड्दा खेरी तिमीले हात समाएको
कैले गर्थ्यौ धेरै मायाँ कैले गर्थ्यौ गाली
म पनि त उस्तै तिमीलाई सताईरहन्थे खाली
ति यादहरु सम्झिएर हाँसी दिनु है दीदी
मखमली माला मेरो नाउँ मा गासी दिनु है दीदी
अनि भित्ता मा झुन्डीरहेको होला तस्वीर मेरो
त्यही तस्वीर मा टिका र माला टासी दिनु है दीदी!

#उदास


padam

Palpali Padam

full ramro gulaf ko kada voaea pani
maya ramro soji voayani

#माया / प्रेम



दुखी

गोप्ले क्षेत्री

बीस लाई पनि अमृत सम्झी पिउन सक्ने भय
बीगत भुली बर्तमान मा जीउन सक्ने भय

#बिछोड


Dipak mAndAl

Ļøvëłý Vãį

आलुको चना माछा को पिस।
अरूलाई समझना सबै साथीहरूलाई
मिस

#अन्य


22-अन्त्यमा gajal by Ramesh Devkota

Ramesh Devkota

के छ यहाँ मरि लाने अन्त्यमा!
एक्लै हाे साथी जाने अन्त्यमा!!

फेरि किन लाेभ,लालच,ईष्र्या,
केही हुन्न व्यर्थ ठाने अन्त्यमा!

अाजै पस्चात्ताप गराै भुलहरु,
के हाेला पापले ताने अन्त्यमा!

जीवन नयाँ जीउनु पर्छ हेर है,
के हाेला नर्कले छाने अन्त्यमा!

हेराै न सबैलाई असल नजरले,
अात्मा बाँच्छ है माने अन्त्यमा!

#अन्य


कस्लाइ दोस दिउ म ।

Santus Deklan

यी अाखालाइ दोस दिउ कि यो मनलाइ।
जसले तिमिलाइ पहिलो नजरमै आफ्नो थानेको थियो।।
मेरो दिमागलाई दोस दिउ कि मेरो सोचलाइ।
जसले तिमी लाई नै आफ्नो सन्सार मानेको थियो।।

यो प्रकृतिलाइ दोस दिउ कि यो बाताबरनलाइ।
जसले मेरो मनमा तिम्रो माया को बज्र हानेको थियो।।
यो समाजलाइ दोस दिउ कि यो माहोललाइ।
जसले तिमिलाइ म बाट तादा तानेको थियो।।

कसलाइ दोस दिउ म आफैलाइ ???????
जसले एक्दिन त पक्कै तिमी मेरै हुनेछौ भन्ने जानेको थियो।।।।।।

#माया / प्रेम


21-अाउन छाड्याे संगति Nepali christian gajal by Ramesh indira Devkota

Ramesh Devkota

अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि!
गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!!

वरदान उसले पाकाे थियाे संसारमा मिठास छर्ने,
पाउन छाड्यो अाशिष घमण्डले फुल्न थालेपछि!

वस्त्र उसले लाउने गर्थ्यो धार्मिकताले सबै छाेप्ने,
लाउन छाड्यो वस्त्र अब नशामा झुल्न थालेपछि!

हिड्ने गर्थ्याे सुसमाचार अन्धकारमा छर्छु भन्दै,
धाउन छाड्यो अन्धकारमा अाफै घुल्न थालेपछि!

अाउन छाड्याे संगति बाहिर मन डुल्न थालेपछि!
गाउन छाड्यो गीत ख्रीष्टको प्रेम भुल्न थालेपछि!

#अन्य


दिएर जाउ

गोप्ले क्षेत्री

तिमीलाइ सुख मिल्छ भने,मलाई धोका दियर जाउ,
सक्छौ भने धड्कन झीकी,मुटु सीयर जाउ,,
:
चट्टान झैबनी सक्यो,दुख्दा दुख्दै मेरो मुटु,
एउटा मात्र होइन मलाई, लाखौं चोट दियर जाउ,,
:
के गरौ खै अब म आसाहरु मर्दै गयपछी,
मै मरुला तिम्रो लागि तिमी जीयर जाउ,,
:
केही छैन म सङ्गअब, तिम्रो याद बाहेक,
जान्छौ भने यदि, तिम्रा यादहरु लियर जाउ,,
तर अन्तिम पल्ट तिम्रो मुख हेर्ने धोको छ काली
मलाई भेट्न् आउ ल
पिडा पिडा ले भरेको मन तिमिलाइ भेटेर आधा पिडा तिमिलाइ दिदैछु काली

#अन्य


थाहा भयो

गोप्ले क्षेत्री

झुटो रैछ तिम्रो माया, छुटे पछि थाहा भयो,
जोडिएको मन आज, टुटे पछि थाहा भयो,,
:
मेरै सामु पराइले,तिम्रो सीउदो रङग्याएर,
मेरो हासो खुसी सबै,लुटेपछि थाहा भयो,,
:
मायाको यो बगैचामा, फुल फुल्न लाग्दा खेरी,
मुसलधारे असिनाले, चुटे पछि थाहा भयो,,
:
खबर सम्म नगरेर ,तिमी डोलि चडी जादा खेरी,
भक्कानिदै मुटु मेरो, फुटे पछि थाहा भयो ,,
:
कति चाडैं भुल्यौ हकी, कोठा भित्र भाको कुरा,
तिम्रो डोली आगनीमा, उठेपछि थाहा भयो

#अन्य


20-महिमाकाे यस्तो गीत बनाए

Ramesh Devkota

मैले नि अनुग्रहमा यस्तो रित बनाए!
ग्रहण गरे जीवन दिने अमृत बनाए!!

संसार सँग हारे अनि अाफै सँग नि,
तर मैले जीवन ख्रीष्टमा जित बनाए!

अाराधानाकाे याेग्य प्रसंशाको याेग्य,
निरन्तर महिमाकाे यस्तो गित बनाए!

बाटाे सत्य र याे जीवन पाए ख्रीष्टमा,
निस्वार्थ भाव ख्रीष्टमा याे प्रीत बनाए!

खाेल्नेछु अब सधैं अात्मिकि अाँखा,
त्यसकारण अाफ्नाे लागि हित बनाए!

#अन्य


usalai

Bibas Xu Ma Basnet

mero Maya lako vaya kina tada gayu kina

#माया / प्रेम


हुनेछ....!

गोप्ले क्षेत्री

जुन दिन तिम्रो डोली हुनेछ
मेरो मृत्यु त्यसैको भोली हुनेछ,,

रातो कपडाले मलाई बेर्नेछन
फुलबुट्टे तिम्रो चोली हुनेछ,,

दिन त मलाई के नै देलान र
मलामीको हातमा बुर्कीको झोली हुनेछ,,

तिमिले त सायद थाहा पाउदैनौ हौली
मेरो पछि मलामीको टोली हुनेछ,,

चितामा राखि दनदनी बल्नेछु जब
काली भनी कराएको अन्तिम बोली हुनेछ,,

#धोका