देउडा गीत

प्रदेशी कान्छा दार्चुला

मनले हेर्छु यो संसार रैछन् एक्ला एक्लै ।
सबैको मन एकै होकी छ कि बेग्ला बेग्लै ।।
सपना देखीन्छ कठै बिउझै छदा दिनमा ।
घणी उदास घणी हासो हुन्या एकै छिनमा ।।
कल्पना मा डुबि रन्या रैछ कठै मन ।
सम्झु भण्या कठै लाणी. मनको कुरो झन ।।
प्रदेशी कान्छा (दार्चुला)

दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

हाल: बेङ्गलोर इन्डियामा

#उदास


देउडा गीत.......

प्रदेशी कान्छा दार्चुला

धोए पछी रंग झाने रातो रिबनको।
का होली हेरने ग्वाली मेरा जोबन को ।।

का झान्छै बनकी चरी मलाई लैजा संग।
रस गयो जवानीको ऊणी गयो रंग।।

प्रदेशी कान्छा (दार्चुला)
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

हाल: बेङ्गलोर इन्डिया

#माया / प्रेम


देउडा गीत.....

प्रदेशी कान्छा दार्चुला

जाली छ दुनिया सारा तण्पीएर बाच्ने।
बालि बैश पराइदेश कै भणेर साच्ने।।
साथ छुट्यो साथी भाइको नसंग बाजकली।
कर्मको परदेशी रैछु यक्लै छु आजभोलि।।
प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

हाल: बेङ्गलोर इन्डिया

#बिछोड



तिम्रो लागि नै बाचेको हु

मिलन बाबु श्रेस्ठ

माया मैले के गर्नु चित्त तिम्रो दुखे पछी
खुसी मैले के गर्नु शिर तिम्रो झुके पछी
तिमीलाई रुहाउने मेरो आशा होइन
येस्तै रैछ जिन्दगीमा नदेखेको होइन
सानो सुन्दर सन्सारमा एउटै आशा छ
संगै जिउने संगै मर्ने हाम्रो बाचा छ
#कि_के_हो
plz likes my page more want to study
हास्न लाई भुलेको छु

#माया / प्रेम


नमिठो सपना

मिलन बाबु श्रेस्ठ

हिजो राती के देखे सपना मै मरि गएको
बतास बिना हागाको फुल भुइँभरी भएको
अफ्ठ्यारो बाटो सेती नदि सुसाइ रहेको
कता हो कता बादल भित्र म रोहि रहेको
घाटमा मेरो लासलाइ पोल्दा आँखा नै रसायो
राम्रो काम गरेछौ भन्दै सोर्गमा बसायौ
हावा र पानी घाम र छाया माझै मा पियार
सन्सार मा जन्म दिएर दैब बैशमा नमार #नमीठो_सपना
plz likes my face book page
हास्नलाइ भुलेको छु

#उदास


पागल तिमि

मिलन बाबु श्रेस्ठ

म चाहिँ लड्छु आधी सङ्ह
कहिले हावा हुरि सङ्ह
तिमी लड्छौ खाउ खाउ भन्दै
जाबो पनि पुरी सङ्ग
please my page हास्न लाई भुलेको छु

#अन्य


सपना

Rawat Lokendra

सफा पानी जति खोजेर के मुहान फेरिएन
बुद्ध शान्ती जति रोजेर के अहिन फेरिएन ।।

छाया त्यो सपनिकै निद आउँछ रुप फेरिएन ।
माया त्यो बच्पनकै याद आउँछ मन फेरिएन ।।

#अन्य


देउडा गीत.......

प्रदेशी कान्छा दार्चुला

कर्म लेख्न्या ये भाबेनी के लेख्याहोइ एसो।
सु: ख भन्नु रती छैन दुखै दुखको मेसो।।
सुवाइलो फुलकी भाणी नओइलाएइ बोट।
दैवले लायेका ठौर मुटु लाग्दी चोट।।
सबैकी फुल फुल्या कठै मेरा भाग काणा।
अभागी करम मेरो आफ्नाइ हुन्या टाणा।।
घाउ माथी घाउ थापीन्या दुखै माथी दुख।
साथ सँग कोही छैन कैका हेरु मुख।।
प्रदेशी कान्छा ....
..... दार्चुला.... दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु
हाल:. बेङ्गलोर , इन्डीया

#उदास


हरिश बिक

Harish Bibash Mayalu Bk

उकालि होश वरालि होश
बिच्मा एऊटा ससुरालि होश
काली होश गोरि होश
सासुकि एक्लि छोरी होश????

#अन्य


देउडा गीत

प्रदेशी कान्छा दार्चुला

माँया प्रिति जगतको चलेकै चल्ती हो।
धात गरी धोका दिनु यो भौतैइ गल्ती हो।।

माताले कुटीया लायो गंगा तिरथीमा।
लाखौ प्रेमी सहिद छनु धोका पिरतीमा।।

प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङ्कु

#धोका


देउडा गीत

प्रदेशी कान्छा दार्चुला

झनझन बाटुली लाग्दी जन्मे भुमी तेरो।
ओईलीयको फूल जसो जिन्दगी छ मेरो ।।
नला पानी धमीलोछ पानी धारा पात नाई।
नसम्झेको दीन छैन नरोयेको रात नाई।।
प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

#उदास


देउडा गीत

प्रदेशी कान्छा दार्चुला

मनले हेर्छु यो संसार रैछन् एक्ला एक्लै ।
सबैको मन एकै होकी छ कि बेग्ला बेग्लै ।।
सपना देखीन्छ कठै बिउझै छदा दिनमा ।
घणी उदास घणी हासो हुन्या एकै छिनमा ।।
कल्पना मा डुबि रन्या रैछ कठै मन ।
सम्झु भण्या कठै लाणी. मनको कुरो झन ।।
प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु.

#उदास


बिछोड

Rita Maya Ghale

आज म छु बोली मेरो yad रहने छ; जब म hudeena तव मेरो चार्च हुने छ !! कुनै deenपल्टाउनु मेरो जिndaगीको पाना; शयd thyo deen timro ऑखामा पनि पानी हुने छ !!

#अन्य


darde

Bimal Xatri Kanxo

‌‍ तजुर्बे ने एक बात सिखाई है…
एक नया दर्द ही पुराने दर्द की दवाई है…!!
बिमल क्षेत्रि अभागि

#अन्य


पागल

Bimal Xatri Kanxo

म त थिये पागल पिरेमि।।केबल तिमो काण।।

#माया / प्रेम


तिमी सँगको बिछोडको पिडा ,,

Dilli Dangali Dangali

मन मुटु दुख्छ अाज
तिमी बाट टाढा हुदा
रितिनै लायो होला
अबत अासुपनि दिनरात रुदा
पिडासबै हराउँथे तिमिले यो हात छुदा
मलाई सहन गार्हो भयो
तिमी सँग को बिछोडको पिडा ,,,,,
उहीँ तिम्रो ,,,पर्देशी,,,मेरी सानू
घर /दाङ शान्ति नगर पालिका ९जुम्लेकुला दाङ

#बिछोड


miss u

बिगतकोपलमा जिउनेआधार

फूल संग नाता गासे भने ओइलि जाने होकी ।
आकाश संग नाता गासे भने भूईमा खसने होकी।
समय संग नाता गासे भने छोडि जाने होकी ।
तिमी संग नाता गासु भने धोका पाइने होकी ।

Miss you frn

#अन्य


हल्का डेउडाको कोसेलि

बिगतकोपलमा जिउनेआधार

आगलागि सेउलेकिखान दौराबल्यादुनि
बूवाकि लडेईलिछोरि पाराईघररूनि

किर्संनजिकि राधाप्यारि रामचंन्द्रकि सिता
संगैहोईजाऊ दिनबिताऊनु संगैहोईजाऊ चिता

अबत कलेजिभित्र पिरथिफूल फून्दे
अतिदिन्को कतिसोचो सफैया द घूल्नदे

हणधुया सरौटोलागदो ठंन्नपानिमूल
छातिचिरि लैजाबाज कलेजिकालूल
गोकुल बोहरा
थलारा 1
देउरा बझाङ

#अन्य


गजल

लेक साइडको बिन्दासबाबू सुरेन्द्र

खुसिहरु सबै जले पीर जल्न बाकिछ
जल्न अब यो मुटुको तस्बिर बाकी छ
तीमीले दील माग्ने कुरा गर्थेंउ छैन मसग
उही खोक्रो बाकी छ

सुरेन्द्र बडाल
हाल दोहा कतार

#अन्य