प्रदेशी कान्छा दार्चुला

देउडा गीत


झनझन बाटुली लाग्दी जन्मे भुमी तेरो।
ओईलीयको फूल जसो जिन्दगी छ मेरो ।।
नला पानी धमीलोछ पानी धारा पात नाई।
नसम्झेको दीन छैन नरोयेको रात नाई।।
प्रदेशी कान्छा दार्चुला
दुँहु गाउँ पालीका धारी ४ पोक्से स्याङुकु

#उदास