अनौठो मोड
Janak Kc
जिन्दगीको दुई चार पल,
रम्न मन थियोे ।
तिमी संगै अर्को जुनि,
चुम्न मन थियो ।
तर यो कस्तो चुनौती,
रुन मन लाग्यो ।
एक गीत मुझे
Rajesh Kumar Yadav
एक गीत मुझे लिख लेने दो यह बात मेरी तन्हाई की
तुम क्या जानो तुम क्या समझो बात मेरे हरजाई की
अंगड़ाई पर अंगड़ाई लेती है रात जुदाई की
तुम क्या जानो तुम क्या समझो बात मेरी तन्हाई की
बो शाही घोल रहा था वक्त के बहते दरिया में
मैंने आंख झुकी देखी है आज उसी हरजाई की
वो रात ना जाने क्यों डूब गई वक्त से पहले तन्हाई में
उड़ते उड़ते आस का पंछी उफक उफक मैं डूब गया
देख आज रोते-रोते बैठ गई आवाज उसी हरजाई की
राजेश कुमार यादव
स्वप्न में
Rajesh Kumar Yadav
स्वप्न में वक्त ने वो दिखा डाला
स्वप्न की यात्रा ने कितना थका डाला
उसने अंग प्रत्यग को हिला डाला
स्वप्न में फिर से एक तीली ने दिया जला डाला
मिले ख्वाब में तो दीवाना बना डाला
स्वप्न में हकीकत करके दिखा डाला
स्वप्न में आंख डबडबा गई
उसने इतना हंसा डाला
राजेश कुमार यादव
छोरी हुनु को पिडा
Samjhana Poudil
ए भग्वान छोरी भै
किन जन्म दियौ मलाइ
पराइ घर जान्न भन्दा
पठायौ कर लगाइ
छोरा लाइ घर को अधिकार
छोरी लाइ पराइ घर को अधिकार
कति खै सहनु यो दुनियाको तिरस्कार
१८. एक कविता
Prakrity Dhimal
-फुल जस्तै छ जीवन
जीवन संघर्ष रैछ गर्न सिकौ
बाँबारी जस्तै सुवास छर्न सिकौ
तिमीले लाखौं चोट सहेर पनि
जस्तै काँडा बीच रंग भर्न सिकौ ।
जीवन ई निश्चल पानी होइन
सुखको मात्र जिन्दगानी होइन
बाँचुन्जेल प्रतिघात भैं रहन्छ
धैर्य सहन्शिल अन्जानी होइन ।
काँडा बीच फुल्दछ फुल रमाईँ
भमराले चुम्द्छ काँडा समाई
लुटिएर झर्दछ उसै माझामा
काँडा पनि मर्दछ आँसु थमाई ।
मर्दैन कहिल्यै उ फुली रहन्छ
सबको ह्र्दयमा डुली रहन्छ
जहाँ मृत्युुको दोसादछ फुलको
त्यही उ निर्दोष भै खुली रहन्छ ।
***
06/01/016, ०७२ पौष २२ बुधबार ।
स. डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी: मोरङ ।
१७. गजल
Prakrity Dhimal
-नौ डाँडा पारी
बिहानी भयो नौ डाँडा पारी हिमाल खुल्यो कि ?
पारिलो घाम रमाइलो पाखा, बसन्त झुल्यो कि ?
हिमाल माथी बिरही भाका बेंस्सरी गाएको
बनको चरी कुहुँमा कुहुँ, त्यो रुदै डुल्यो कि ?
छुटेको दिल भेटघाट छैन, चखेंवा जोडिको
पहाडी सारा चारकोसे झाडी , त्यो बनै रुल्यो कि ?
बिहानी भयो चखेवा चरी रुदैमा हजुर !
छुटेको दिल भेटघाट छैन, अन्तै पो फुल्यो कि ?
***
- डम्बर धिमाल (प्राकृति )
दुर्गापुरी - मोरङ ।
tha xaina
Nischal Subedi
baule bhanxan kunai kt ko pachadi nalagnu metauchhan hare
aama le bhanxin euta buhari khojdai garnu tara arule thaha napaun hare
aaba mah pare ahlamalla k grne ho kunni
mero ghar ma sabji ma nun ra chiya ma kaile lagdaina chini
तिमी
Nischal Subedi
माया गर्छौ भने भन प्रीये तिम्रो बाउलाइ म भन्छु
दुख परेको बेला जाँड सङ एक थोपा आँसु पिउछु
बिहे गर्ने म तिमी सङ
मेरो साथिको लागि तिम्रो साथीको कुरा तिमी छिन्दै गर
जिन्दगि
Asim Xettri Khadayat
बस्ने छु हेर यो जिन्दगीमा म तिम्रै लागि नै ।
तिमिले मलाई छोडी गयो भने जाने छु सोर्गमा ।।
हजारै चोट सहने छु म यो जन्म भुमी मा ।
सहन मले नसके भने तिम्लाइ लजाई जाने छु सोर्गमा ।।
१६. गजल
Prakrity Dhimal
-बाध्यता
नरुनु आँसु बगाई प्रीय, म आउछु फर्केर
बिर्सेको छैन कसम हाम्रो बस्नु है पर्खेर ।
बाध्यता हाम्रो धनखेती छैन, सरकारी जागीर
नमरी जानू नगरी खानु, बिदेश लर्केर ।
दुई चार पैसा हुन्छ कि भन्दै लागे नि बिदेश
सम्झना प्राण सपना सारा, कसम तर्केर ।
मनको पिडा अति भो , गाढा माया नि हजुर
आएको थिएँ रातो सिंदुर , शिरमा छर्केर ।
पर्खेर बस्नु आउछु नि माया फर्केर हजुर
बचन मेरो जादैन खेर आउने छु हर्केर ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।
Sath rw moh
MMahesh Gm
साथी साथी ±±±साथीको समन्ध सबै भन्दा माथी!!!!
केहि कुरा तिमी बाट सिके होला, केहि मैले पनि सिकाए होला
कहिले काहि मैले तिम्रो मन दुखाए होला त्यस्को निम्ति
शो-सरि! तर बिन्ति हाम्रो समन्ध कहिले न छुटोस् मेरो प्यारो साथी!!!
साथीको समन्ध कहिले न छुतोस् हाम्रो प्यारो साथ!!!!
यदि कसैले साथि माथी बिस्वाश घात गर्छ भने
साथी कै निम्ति सिर तुक्रिएला तर कहिले पर्दैनौ पछि
साथी तिमी र म बाट नै भाको हाम्रो समन्ध माथी !!!
कहिले काहि त सम्झिनु है मैले गरेका गल्तीहरू बिर्सि!!
महेश जिएम हाल : मलेसिया देखि"
दाङ घोराहि मेरो सुन्दर बस्ति"
भ्रम आंखों में पाले
Rajesh Kumar Yadav
मैं मिट्टी गूंद कर ये सोचता हूं
कि मुझमें फन आ गया जादूगरी का
मैं एक ही सतह पर ठहरूंगा कैसे उतरता चढ़ता पानी हूं नदी का
समंदर खाली हो गया जिसकी आंखों का
वह कैसे ख्वाब देखे किसी जलपरी का
निकालो कील को दीवार में से
वरना टांग लो फोटो किसी जलपरी का
ग़मों से भरी जिंदगी जी रहे है
भ्रम आंखों में पाले खुशी का
राजेश कुमार यादव
१५. गजल
Prakrity Dhimal
ह्रदयको मुहान
तिमीले नकुटे पनि दुखाएकै हो ह्रदयको मुहान
नयन भरिको आँसु सुकाएकै हो ह्रदयको मुहान ।
माया गर्छु भनेकै थिए जुनिजुनी तिमीलाई नै
दुखायौ यो मेरो मुटु भुलाएकै हो ह्रदयको मुहान ।
हाँस्न झन् कहाँ सक्छु र, खुशी बाड्न सबैलाई
बसहमा छैन यो मन जुधाएकै हो ह्रदयको मुहान ।
खुशी छैन ह्रदय त्यसैले त बेला रुन्छ जिन्दगी
बाँच्नलाई नि पहिले जुटाएकै हो ह्रदयको मुहान ।
नयन बन्द गरेर भन्न सक्छु प्रीयसी मेरो आधार
तिमी थेंउ त्यतिबेला सुसाएकै हो ह्रदयको मुहान ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।
हौसला
Rajesh Kumar Yadav
बढ़ाते रहोगे गर हौसला तुम मेरा
पतवार हम भी संभाले रहेंगे
अंधकार को उजाले से रुकने नहीं देंगे
कुछ लोग तुम्हें यूं ही रूलाएंगे
मगर हम तुम्हें रोने नहीं देंगे
तुम्हारे आंसुओं को सोख लेगी शाही मेरी
यूं आंसुओं के मोती बहने नहीं देंगे
पल भर मानो जो नींद ले लो तुम
मेरे ख्वाब तुम्हें सोने नहीं देंगे
वक्त है समर्पण का
वो सपने तुम्हें यूं ही सोने नहीं देंगे
राजेश कुमार यादव
मायाको यादमा
Puskar Bohara
जिन्दगीमा जस्लाई माया गरे उ आफ्नो भएन
जस्ले मलाई माया गयौं उसको माया बुझन
१४. गजल
Prakrity Dhimal
-फुल हैन रहेछ माया
पत्थरलाई माया गरेर गल्ती गरे मैले
तिम्रै दिल नजिक सरेर गल्ती गरे मैले ।
साराले गल्लीका मादल भन्दैथे हजुर
तिम्रा प्रेमको सिमा तरेर गल्ती गरे मैले ।
लाग्छ फोहोर चलाएर दुरगन्ध फैलाए
हरपल मायामा मरेर गल्ती गरे मैले ।
जालहारिको महाजालमा माछि परेझै
भाग्नै नसक्ने गरि परेर गल्ती गरे मैले ।
हो, सयौंको तारिफ अस्विकार गरेपछी
प्रेमको अविश्वास धरेर गल्ती गरे मैले ।
***
- डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी- मोरङ ।
एउटा कुरा
अतीत भुलेको राजन
तिमी लाई एउटा कुरा भोलि भुन्छु ,
भन्दै थिए उनी
उनको लागि सधै भोलि भई दियो
स्वार्थी दुनियाँ
पागल प्रेमी
नाम:- पारस
जिल्ला :- बाजुरा