दैबले जानुन!!

MMahesh Gm

तिम्रो र समन्ध तुत्यो
खै किन कसरी तुत्यो
दैबले जानुन!!
धेरै रोय धेरै कराए
सबैले. सोडे किन
आँसु झार्यो..तर कसैले
सोदेन् कि. तिम्रो
मन कस्ले दुखायो!!!
महेस जिएम!!!

#अन्य


समन्ध

MMahesh Gm

दुई पलको जिन्दगी मा
मैले दोब्बर खर्च गरिसके
पहिलो पल तिमलाइ पाउन
दोस्रो पल तिमलाइ भुलाउन!!
महेश जिएम
घोराह

#उदास


बिकास

Prakrity Dhimal

बिकासको नाममा बाटो र कर जनता जतासुकै मर भो, बाटो छेउछाउका घर भत्काइए नपर सरकारको भर भो जुन सरकार आए पनि त्रिशुल र कमाण्डलु बोक्ने रहेछ साखा सन्तान नपरेसि हुकुम दिए भत्काउ घर टहरा के
को डर भो ।,,

#अन्य


खाली तिम्रो मात्र सम्झना

सपना चौधरी

खाली तिम्रो मात्र सम्झना आइरहन्छ

#माया / प्रेम


सोध्न मन लाग्यो, मेरि प्यारी !

Prakrity Dhimal

ह्रदय भित्रको ढड्कन किन बढी रहन्छ मेरि रानी
सम्झनाले पिरोली रहदा पारो चढी रहन्छ मेरि रानी ।

म त बुझ्नै सकिराको छैन, तिम्रै यादले पो होकि न ?
के के निहुँमा परि त्यसै आयु घटी रहन्छ मेरि रानी ।

भनी देउ न, मेरि रानी यो के भएको हो दिमागमा
मायाले संसार खोज्ने दिल खटी रहन्छ मेरि रानी ।

आखिर अदृश्य भयेर किन पिर्छौ पियारी तिमी ?
सपनामा पनि दिनरात मन, पढी रहन्छ मेरि रानी ।

कैलेकै त तिमी बिना बाँन्च सकिन्न कि जस्तै लाग्छ
सम्झनाभित्रको मुटुमा सोला गढी रहन्छ मेरि रानी ।।
***
२०७५चैत्र १० आइतबार/ 2019/04/24.

#अन्य


प्रेम

Timro Man Moho

भुल्ने छैन तिम्रो प्रेम लाइ
चाहे म पागलै किन नबनु
बिर्सने छैन तिम्रो मुहार लाई
चाहे म चिन्ता मा किन नजलु

#अन्य


यक बर्ष

Rosni Bist Bist

उहीँ बुवा कि छोरी रोस्नी बिष्ट

यक बर्ष पुग्यो बुवा यो धर्ती छोडेको
हामी सबै देखि किन मुख मोडेको

कति रुन्छु बुवा म हजुर लाई सम्झेर/
अभागी छु बुवा मत यो धर्ती मा जन्मेर/

न्यानो त्यो काख छुट्यो सात पनि छ्ट्यो/
हजुरकी प्यारी छोरीको बुवा,कर्म पनिफुट्यो

अब कहिले देख्ने होला त्यो प्यारो मुख।
कहिले आउने छैन बुवा मेरो जीवन मा सुख/

#बिछोड


तिम्रो सम्झना

Rosni Bist Bist

®कि प्यारी बुवाकी छोरी रोस्नी बिष्ट

तिम्रै मात्र सम्झना ले रात दिन ,सताउन्छ/
तिम्रो माया झुटो होकि साचो त्यही याद ,ले हताउन्छ

तिम्रो हुन सक्छु या सक्दिन थाहा छैन मलाइ/
छोडी जाने काम न गर्नु ,मेरो मन जलाइ/

हजारौं तारा को बिच जुन यौटा मात्र, छ त्यहा/
तिम्लाइ भुल्न कोसिस गर्छु, तर जाउ म कहाँ/

तिमी बाहेक ,म अरु लाई कहिलै हेर्दिन
सात दिय हात समाय मेरो राजा कसै सङ डर्दिन/

बरु छोड्छु दुनिया सारा, तिमी लाई छोड्दिन।
बाचा गरे मैले आज मेरो मन, कैलै मोर्डिन/

तिम्रै मात्र सम्झना ले रात दिन सताउन्छ/
तिम्रो माया झुटो होकि साचो, त्यही याद ले हताउन्छ

#माया / प्रेम


माया

Buddhilal Tamang

प्रिय तिमी अर्कै सँग भागेउ
बधाई दिए मैले
बाँकी गजल भाेलि सुनाउछु
चिन्तामा छु अहिले

#अन्य



यो मुटु

Rosni Bist Bist

(उहीँ रोस्नी R कि प्यारी बुवा कि छोरी अभागी)

(यो मुट)

यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।

माया गर्छु भन्ने पागल धेरै आय यटा /
हजारौं मध्य तिमी मात्र यौटा असल केटा//

हे दुस्मन तहिले किन हाम्रो मायालाइ जलाइ/
त्यस्ता मान्छे को सामु राजा, किन हुन्छौ पराइ/

बाहिरी मन हास्छु बोल्छु भित्री मन रुन्छ /
अरुले केही न राम्रो भने मेरो राजा, यो मुटु दुख्छ//

किन किन तिम्रो मात्र बिस्वास लाग्छ धेरै /
जीवन साथी न भय के भोत तिमी होनि मेरै//

यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।

#उदास


भुल्न सक्दिन ®

Rosni Bist Bist

कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///

आशा छ फेरि तिमी फर्केर आउन्छौ भनी//
बस्ने छु तिम्रै प्रतीक्षा मा दिन हरु गनि///

जता ततै दुस्मन लागे किन हाम्रो आज/
तिमीबिना यक्लैछु यो भिड को माज///

न रवाउनु अब मलाइ थाकी सके आज/
जति जे भनी पनि ®छौ यो मुटुको माज/

कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///

(उहीँ रोस्नी बिष्ट ® कि प्यारी बुवाकी छोरि)

#माया / प्रेम


तिमी लाई पाउन

Rosni Bist Bist

तिमी लाई पाउन मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमी रैछो धोके/
सब लाई त्यागी मेरो साथी तिमी लाई रोजे/
तिम्रै लागि मैले® हरेक सपना बोके/
कस्तो रहिछ मेरो हेर अभागी कर्म //
किन मेरो बुझेनौ तिम्ले® मर्म/ धोके/
दाजु भाइ इस्ट मित्र सबै भुली बसे/
खै कसरी म हेर तिम्रो माया ®फसे/
तिमि लाइ मैले सपना धेरै बोके/
बिच बाटो मा छोडी जाने तिमि रैछौ
उहीँ अभगी रोस्नी बिष्ट R कि प्यारी बुवा कि छोरि

#बिछोड


बेग्लै मज्जा छ

Ganesh Bista

खुशि बाडेर दुनियाँलाई रुन बेग्लै मज्जा छ
खुल्ला अाकासमा हेरेर जुन बेग्लै मज्जा छ

दुनिया भुलेर ज्यान दिन्छ मान्छे मायामा
त्यागेर सब हिरा माेति सुन बेग्लै मज्जा छ

नाता नभयनि अमपतमा सहयाेग पराईलाई
अाफ्नै सम्झियर लगाउन गुन बेग्लै मज्जा छ

मन रुन्छ सबकाे पिडामा चाेट लाग्छ मुटुमा बेसरि
बिछाेडका याद दिने साङ्गगिका धुन बेग्लै मज्जा छ

#अन्य


मायाकाे जवाफ अायन

Ganesh Bista

लेखेकाे थिय चिठ्ठि मायाकाे जवाफ अायन
साेधे अधेरिमा अाफ्नै छायाकाे जवाफ अायन

रुदै कराय भिडमा कसैने सुनेन मेराे अावाज
हेरे यताउता दायाँ बायाँकाे जवाफ अायन

दुनियाले पढनेछन हाम्राे अधुराे पेरेम काहानि
सुने रातभर नाेवेल सायाकाे जवाफ अायन

उनी मेरै हुन सधै बिश्वास थियाे कति धेरै धेरै
फेरि यकचाेटि भेटेर साेध्य उनकाे जवाफ अायन

#अन्य


नाता सकिन्छ

Ganesh Bista

दाउरा सकिन्छ अनि मेराे चिता सकिन्छ
उनिसग भयकाे मेराे सबै नाता सकिन्छ

अधेरि रातमा जुनि जुनि साथ दिन्छु भनेका
तिमी लाई गरेका बाचा कसम सकिन्छ

त्याे दिन तिमी धेरै रुने छेउ हाेला हई
तिमाे अाखामा बग्ने अाशु झरेर सकिन्छ

तिमी सक्छौ भने अर्कै राेज्दै गरे हुन्छ
अब बाच्दिन मेराे छाेटाे ससार सकिन्छ

#अन्य


Sankar sarkar

एम फर मिलन ठकुरी

128
380
146
470
129
346
480
579
248
680
135
126
568
478
370
145
118
578
168
357
156
246

#अन्य


तिम्रो आभास मा छु म यहाँ

MMahesh Gm

जिन्दगी जिउन गारो छ यहाँ!!
प्रदेशी हुन बाध्य भाको म यहाँ!!!
सोचेका सबै सपना हरू अपुरै -
रहेको छ यहाँ!!!!
तिमी बिना बाच्नु त के एक मुथि
सास फेर्न पनि गारो भाको छ मेरो यहा!!!
महेश जिएम///

#अन्य


चाेट छ मुटुमा

Ganesh Bista

उनले दिएकाे चाेट छ मुटुमा
कालाे चन्द्रमाकाे खाेट छ मुटुमा

गल्ति भयाे हाेला मबाट अन्जानमा
गर्दै नगरेकाे दाेष छ मुटुमा

हिड्दा हिडदै थाकिसके बिच बाटाेमा
बिना गन्तब्यकाे राेड छ मुटुमा

नारा जुलुस देशभर चुनाब मायाकाे
उनकाे नाममा भाेट छ मुटुमा

#अन्य


@@@समन्ध&&

MMahesh Gm

समन्ध अगादि न बडाउनु थियो बडाई हाले!!!
मित्रता को साइनो न जोर्नु थियो जोर्दि हाले!!!
आखिर धोका मैले नै खानु पर्ने
सबैले आ-आफ्नो औगात देखार गैहाले!!!
महेश जिएम //

#धोका