प्रस्नबाचक
Bimal Punj Shastri
मुक्तक
माया बस्ने मुटु ढुङ्गा कोस्ले बनायो
काडामा गुलाब थुङ्गा कोस्ले बनायो
डुब्छ फलामको किला तेहि नदिमा
उत्रने सयौ मान्छे डुङ्गा कोस्ले बनायो
खाते जीवन
Lalit Khadka
भुइको धुलो सरि कुल्चिएं टेकिएं र पनि सहे ।
जन्मदै फोहोरी नालिमा फेकिएं र पनि सहे ।
जुठो खादै,गल्लि गल्लि चार्दै हुर्के बढे पछि
बिडम्बना खातेको रुपमा देखिएं र पनि सहे ।
रहर थिएन कसैको दासी भएर बाच्ने मनमा
जन्मजातै अनाथ भएर लेखिएं र पनि सहे ।
मान्छे हुँ मान्छेको दर्जामा बाच्ने आस त छदै छ
जताततै अध्यारो पर्खालले छेकिएं र पनि सहे ।
निर्जीव सरह प्रयोग गरे पशु सरह मोलतोल
शोषण दमनको अगेनामा सेकिएं र पनि सहे ।
9806295691
प्रिय्
छितिज पारि मेरो बस्ति
हावा छे केटी
तेस्को जिन्दगीमा बादल ,वर्षा
भैदेको भए!!
मजबुत हुन्थिन होला ।
तिम्रो काठमाडौं
Krishna Dhungana
घर छैन बारि छैन तिम्रो काठमाडौ मा,
गुन्यु चोलो सारी छैन तिम्रो काठमाडौ मा,
सम्झिएर बस्दा पनि यसै भारी हुन्छ मन,
मन बिसाउने चौपारी छैन तिम्रो काठमाडौ मा
जताततै लासै लास मूर्दा रोइरहेछ,
बोकि लान बाँस घारी छैन तिम्रो काठमाडौ मा
माया को सन्सार
Magar Kanxo Indra
ज्यान दिनेलाई बिवस्श गर
धोका दिनेलाई होईन
रगत दिनेलाई बिवश्श गर
आँसु दिनेलाई होईन
9826400489
Maya
Anush Kumar
kasto yo maya duidinko gham
chhaya
aka xa voli xaina..
paisama bechine kasto yo
Maya
pida mero pida
Ghazal Devkota
Timi binako mero Jinan aduro vo
panibinako maxa xal vo
aasubinako aakha pathar vo
jindagi Ko doka aaja malai that vo
maya
Chhetri .......KB
kasto yo maya dui din ko gham chhaya.
aaja chha voli xina .
paisa ma bechine kasto yo maya.
गयौ छोडेर फुललाई
जि.एम. दिपु देपेन्द्र
[ गजल ]
_____________________________
.
जाडो छल्नलाई आएका ,चरा जसरी !
गयौ, छोडेर फुललाई, भमरा जसरी !
.
एकै छिनमा आएको, शंकाको कम्पनले !
मेरो जिन्दगी ढलायो, धरहरा जसरी !
.
दियालो बालेर रमाऊने, यो गाउँ हो मेरो !
यहाँ हुदैन झिलमील रात, पोखरा जसरी !
.
हाम्रो दु:खमा ऊनीहरु, उत्सब मनाउछन !
हाँस्छन रमाउछन सधै, परम्परा जसरी !
.
राक्षसी स्वभाव रहेछ, जाँदा थाह भयो !
तिमी आईथ्यौ आउन त, अप्सरा जसरी !
.
©जि. एम. दिपु देपेन्द्र
चौरजहारी न. पा. ११, रुकुम
समय र परिस्थिति
Lokesh Katuwal
सिजन हरू धेरै आउछन,भवरिलाइ माघ प्यारो!
दिन फुल्मा डुलेपनि,राति उन्लाइ फाग() प्यारो!!
फेसबुकमाधेरै देखे नक्कलिलाइ खुला चाघ प्यारो!!!
त्यो चाघमा रम्नु छैन मलाइ simple life को सुन्दर त्यो काख प्यारो!!!!
///नेपाल डोटि///
///lokesh neutral////
now from india chennai
प्रश्न
तिम्रो सागर
न वार हुन्छ न पार हुन्छ
खै किन हो यो बार बार हुन्छ
असफलता नै सफलताको चिन्ह हो भन्नेलाई मेरो प्रश्न भो
अक्सर प्रेम गर्नेहरुको सधै हार किन हुन्छ ।