Prem sayari
तिम्रो मन को राजा
नबस अब प्रदेशमा आउ भनेकी छेे /
दिन रात यसरी न तड्पाउ भनेकी छे //
मंसिर नि जानै लायो बैशाख भन्दा पहिल्यै /
जसरि नि मलाई आफ्नो बनाउ भनेकी छे //
बिमल केशी अधुरो जिबन जस्तो सोच्यो त्यस्तो नहुँदो रहेछ
बिमल केशी
माया लाऊदै नलाऊने लायपछि
छोड्दै न छोड्ने ।
बिमल केशी
बिमल केशी
बिष हालि दूद दियौ प्यार संग पिय मैले
बिस्वास गरे त्यो मायामलाई छोडि गयौ तिमिले
( Love you All My friends. )
शहरमा
Nabin Nepali
मन्दिर जाने धेरै देखे यो शहरमा
पाउन मोक्ष आउने देखे यो शहरमा
मानवताका नाउमा षड्यन्त्र गरी
आत्मा रुवाउने देखे यो शहरमा
मुक्तक
Saanu Izz Back
हल्का टुच्च तान्ने खराब बानी छ मेरो
बानी भित्र रहस्यमय कहानी छ मेरो
किन मलाई ऐ केटा तेरादिन गय भन्छन
भख्खर तँ यार १७ को जवानी छ मेरो
सुनील विस्वकर्मा
eklo ma
Basant Tamang
eklo ma dobatowma.
timilainAi parkhidaixu.
sabai vulera. aafulainai pani
timilainai samjhidaixu
ekloma sapani ma.
timelainai dekhna chahanxu.
aakha khulxann java mera.
timilainai pauna chanxu.
किन? (कविता)
ßïñød Kümãr
सत्यताको गहिराई भित्र डुबेर पनि
अन्धकारको भुमरीमा बस्न बाध्य भयेछौ ?
बिगतको चित्कारलाई बुझेर पनि
तर किन? आज मौन बनिरहेछौ ?
किन गरिबीको त्यो कालो कोठालाई नियालेर पनि
आज आफ्नो गन्तव्य गुमाई रहेछौ ?
आफुले आफ्नै अस्तित्व बनाउनु छ
तर किन आज बेहोसी बनिरहेछौ ?
त्यो बिगतको पल सम्झदा आखा रसाउछ
तर किन आज एकोहोरो टोलाइरहेछौ?
भबिस्यमा केही गर्नु छ बन्नु छ थाहाछ सबै
तर किन आज सिथिल बनीरहेछौ?
किन आफ्नो माटोले पसिना माग्दा पनि
पाखुरा आफ्नो स्थिर राखिरहेछौ?
देशको यथार्थ अवस्था मनन गरेर पनि
किन?हातमा बरफ जमाई रहेछौ?
मुक्तक
Rmp Gautam
क्तक गरिबछुमसधैकोदोकोढिडोखानुपर्छसानु घासदाउरागर्ननबनजङ्गलजानुपर्छसानु शहरजस्तोहुदैनगाउलेजिबनदुखगर्नुपर्छ कोदोपिसाउनलाइघट्टामालानुपर्छसानु
मन
Kumar Shrestha
म होशैमा थिए तर उनिमा म मरे कसरी
पत्थर दिल भन्थे दुनियाँले तर आँसु झरे कसरी
दुनियाँ हसाउन आफू पनि हास्नै पर्छ भन्ने छैन प्रिय
तर चार्ली चाप्लिन नै फेला परे कसरी
मुखमा भन्दा ठुलो प्वाल त पिधमा नै थियो
तर अचम्म रित्तो गाग्री भरे कसरी
जुन आगोले पोलेको थियो उसैमा सेक्न आए
सागर माझमा प्रेम को दोषले जले कसरी
हरपल तिम्रै सम्झना चोखो माया अजम्बरी
मनको साइनो प्रेमको खोली तरे कसरी
म होशैमा थिए तर उनिमा मरे कसरी
पत्थर दिल भन्थे दुनियाले तर आँसु झरे कसरी
शब्द रचना:कुमार श्रेष्ठ
सानाे मेराे गाउँ (कबिता)
गाेपाल के.सी
सानाे मेराे गाउँ
भावाङ नाँउ
म जन्मेकाे ठाउँ
कति राम्रो गाउँ ।
भगवान मेराे अामा बुवा
खाेजि गर्दै हाेलान
काम गर्न जादा
मलाई सम्झी राेलान
धेरै धेरै पढेर
राम्राे मान्छे बनेर
गाउँतिर जानेछु
मेराे बुवा आमाकाे
ईच्छा पूरा गर्नेछु
यकोहोरो मन
Manoj Gajurel
यकोहोरो रैछ मेरो मन
तिमिलाइ नै पर्खिबसे
अर्कैको भैसकेछेयौ
यहि रैछ तिम्रो माया
मनोज गजुरेल
चल्न सक्छ काउकुति
Rajan Babu Khadka
पराइको घुम्टो तिमी नओड्नु है काली
भुलेरनी अन्त नाता नजोड्नु है काली
उतार चडाब जिन्दगिको रितै हो बुझ्नु
दुख पर्दा मेरो साथ नछोड्नु है काली
भन्ने हरुले त तारा पनि झार्छु भन्छन
लोभियर मन कतै नमोड्नु है काली
सुख दिन नसके भुलेर बि दुख दिन्न
सुख रोजि अन्तै बाली नगोड्नु है काली
मायालु जोडी देख्दा काउकुती चल्न सक्छ
बेहोसी भै सिमारेखा नतोड्नु है काली
राजन बाबू खड्का
दैलेख नेपाल
हाल बिरानो सहर