मुस्कान
Pray-am Thapa
मुस्कानरुपी आवाज सुन्दा
घायल भाएकी छिन भने सुन्छु
आजकाल भोलि दुनियाँको चिठी
साच्ने फाइल भाएकी छिन भने सुन्छु
कहिले आउँछ मोबाईलमा फोन
कहिले मेसज पनि मेसज पढै
आँसु पुछ्दै पागल भाएकी छिन भने
सुन्छु।
आमा
Sushant Chhetri
घर बाट दुई पाइला सरेपछि नरुनु है
आसुँ झार्दै मुल बाटाे मा झरेपछि नरुनु है
सकियाे आमा लाहुरकाे छुट्टि जादै छु म ॥
जान्छु भनि मैले साइत गरेपछि नरुनु है
dukhiyako
Lokendra Acharya
दुखियाको जीवन मेरो बिरहिको गित भयो
बसन्तको बहार जीवन तुसारो र शीत भयो
पिडै पिडाको पोखरिमा डुबुल्की मारेपछी
दर्दनाक पिडाहरु सह यातरि मीत भयो
जिन्दगी त केही छैन भन्थे चोखो माया लाउछु भन्थे
तेहि चोखो माया आज तड्पन रुपि प्रीत भयो
प्रेम
सम्राट सापकोटा
पुग्यो बाच्न मेरो आयु तिमी तिरै सरे हुनि।।
तिम्रो जन्ती मेरो मलामी एउटै बाटो परे हुनि।।
लगन गाठाे कस्यौ होला अग्नि साक्षि राक्यौ होला।।
सङ्गिनिले जिस्काउदा ठुलो आँखा तर्यौ होला।।
बाबा आमा आफन्तको आशिर्वाद सङ्गालेर ।।
सुनै सुनले छोपिएर फुलको डाेलि चद्यौ होला।।।
भो अब प्यार गरिन्न
Bhaktaraz Bhatta
भो अब प्यार गरिन्न
कसै को नि इन्तजार गरिन्न
जितेरै पुग्छु गन्तव्य मा
कहि कतै हार गरिन्न।
बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी
Bhaktaraz Bhatta
बर्खे मासमा उर्लि अाउने,भेल भाे जिन्दगी।
घुम्दैफिर्दै दु:खै पाउने, खेल भाे जिन्दगी।
ऐस अाराम गर्नेलाई, कति मिठाे सपना छ।
रात र दिन खटिनेलाई, नेल भाे जिन्दगी।
छुच्याई र धूर्त्याईकै, चारैतिर बाेल छ।
सत्मार्गमा हिड्नेलाई, झेल भाे जिन्दगी ।।
सङ्गत असल हुनुपर्छ, बुढापाका भन्थे सधैं।
कमसललाई नअपनाउदा, पेल भाे जिन्दगी।
भुँमरीमा फसाउने छन्, यत्रतत्र र सर्वत्र ।
जिउन काेसिस लाख गरे,फेल भाे जिन्दगी।
- चक्रदेव भट्ट (सृजन)
बिकाश आएनन्
प्रकाश बाबू चन्द जिज्ञासु
जति गरे पनि जीवनमै सुखद पल अाएन ।
अाजसम्म मेरो हृदयमा ढाँट छल अाएन ।
भन्नुस् नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो ।
अनि बिकास दिन्छु भनेको कुनै दल अाएन ।
गुड मर्निङ
प्रकाश बाबू चन्द जिज्ञासु
आमा
Bibas Kunwar Bibas
छोरो आउने दिन्हरु गन्दै होलिन मेरि आमा
उकाली र ओराली गर्दै होलिन मेरि आमा।।
भाग्यमा नै लेख्या रैछ पर्देसी हुन मलाई
मेरै नामको दियो बाली कुर्दै होलिन मेरि आमा।।
चुहिन्छ होला घरको छानो त्यो आकाश रुदा छोरा आइ छाउलआ भनि बस्दै होलिन मेरि आमा दैब को खेल तस्तै रहिछ कहिले नजिक कहिले टाडा
परदेसि यो छोरा लाई समजि रुदै होलिन मेरि आमा।।
बिबस मदन।।।
मुक्तक dagbatti
प्रकाश बाबू चन्द जिज्ञासु
फाटेको यो जिवन मेरो मेहनत गरी सीउँदैछु,
मुक्ति पाउन पिडाबाट बारमा बसी पिउँदैछु।
जिवन दिन्छु भन्नेले त माटो मुनी हालिसके,
दागबत्ती नदेउ मलाइ अझै त म जिउँदैछु।
मानव अधिकार
प्रकाश बाबू चन्द जिज्ञासु
जति गरे पनि जीवनमै सुखद पल अाएन
अाजसम्म मेरो हृदयमा ढाँट छल अाएन
भन्नुस् नेताजी नेपाल स्वतन्त्र मुलुक नै हो
अनि म भोट दिन्छु भनेको कुनै दल अाएन
मानव अधिकार भाषणमा मात्र सुनिन्छ नि
दिउँसै गोली चल्दा खै त सुरक्षा बल अाएन
मरेपछि माया देखाउने यहाँ पुरानै चलन छ
बाँचुञ्जेल कुनै दिन एक थोपा जल अाएन
हार जीत हुन्छ भनेरै त चुनाव गरेको होला
जस्ले जीते पनि एेलेसम्म मीठो फल अाएन
प्रकाश बाबू चन्द।
नेतानै गलत।
प्रकाश बाबू चन्द जिज्ञासु
१
कसरी मान्नु र नेता आधार छन् त्यहाँ।
थोरै असल छन धेरै ग़ददार छन् त्यहाँ।
कसरी देश उक्लन्छ एकपटक सोच त।
सरकारमा नेतानै भ्रस्टाचार छन् त्यहाँ।
कसलाई कसरी खसाल्ने यही सोँच छ।
सबैमा मानवरहित ब्यबाहार छन् त्यहाँ।
सर्कार तँ के हेर्छस सँधै अरुको इसारा।
बिचार गर लाखौं बेरोजगार छन् त्यहाँ।
असल र उर्जासिल बिदेश बनाईरहेछन।
र कयौं राहदानि लिन हतार छन् त्यहाँ।
महंगिले ज्यून गाह्रो भए पछी के गरुन।
लाचार ,बिबस हाम्रा परिवार छन् त्यहाँ।
२
त्यो आकाश देखायौ यो धरती देखायौ।
झुटा सपना कती देखायौ कती देखायौ।
देखायौ आफ्नै जवानी सरबती देखायौ।
आफैलाई नै योवनको लखपती देखायौ।
मुटुमा चोट दिएर गयो कोही निर्दायिले।
तिमी आयौ माया प्रेम ओखति देखायौ।
राज नै राम्रो प्रेमको प्रसंग न देखाउनु है।
भने थेँ यो दुनिया जल्छ पिरती देखायौ।
सम्झाएँ दानवीय ब्यबहार नगर्नु है भनेर।
झन्झन ब्यहोरा नराम्रा भएजती देखायौ।
अब हामी युवाको हातमा सौंप देशलाई।
तिमी नेताहरुले धेरै--धेरै दुर्गती देखायौ।
प्रकाश बाबू चन्द।
मध्यपश्चिम दैलेख
आयम तिम्रो मन
Rājēñdrā Māgār
तिमिलै मैले,आफुलाई भन्दानी धेरै मांया गर्थे।
चक्लेती।
कति छितै निश्थुरी भको तिमी?
साथि
Ønline Shrawan
साथी भनेको कहिले रिस त
कहिले माया रहेछ
जे भएपनि जीवनमा कुनै न कुनै
साथीको आवश्यकता पर्दोरहेछ ।
साथीले नै मुस्किलको सामना गर्ने
ढाडस दिदो रहेछ ।
साथी नै जीवनको
बाँच्ने आधार रहेछ ।
साथीले नै सधैँ
साथ दिँदोरहेछ ।
साथी बिना त जीवन
अधुरो हुदोँरहेछ ।
साथी त मनको भाव रहेछ
साथी नै मुटुको धड्कन रहेछ ।
साथी नै बगेको सागर रहेछ
साथी नै संसारको रीत रहेछ ।
गुमाउन पुगेछु
Dilip Abiral Chhetri
बिछो भाबना लेख्दा लेख्दै कलम गुमाउन पगेुछु म
तिमीले छोडे पनि अर्को माया लगाउन पुगेछु म !!