Prakash Khatri

आफ्नो होइन अरुको लागि बाचेको म
हास्न होइन हसाउन मुस्कुराएको म

#अन्य


पिडा

पृथक मान्छे हिमाल ओलि

तोरीको नाम राख्न पिना रोपेको छु।
न मल नत पानी बिना रोपेको छु।

धनै धन फलाउनु भनिन मेरि सानूले।
हो त्यसैले खाडीमा पसिना रोपेको छु।

धपक्कै बल्दै हिडाैली मेरि काली प्रिया।
सुनलाई सुगन्ध दिने मिना रोपेको छु।

उडाउ छ कि पग्लिन्छन खै सपनाजति।
रोप्न त आँधी हुरि असिना रोपेको छु।

पृथक मान्छे हिमाल ओली
बर्दिया
हाल-काठमाडौं

#अन्य


जिन्दगी

मेरो मनको राजा राजा

ऑसुनै रहेछ जिन्दगि हाॅसु कसका लागी व्यथानै भएछ जिन्दगी बाॅचु कसका लागी आफ्नो भन्ने मान्छेलाई पराई भई हिडेको देख्दा नतोडिनू नाता तोडिए पछि गाॅसु कसका लागी।

#माया / प्रेम


भाग्य

Laxman Kanxa Ma

हत्केला मा भग्यको रेखा छ ।।।
यही रेखामा तिम्रो नाम देखा छ।। र।।।
बाच्न पाँऊ तिमी सँग हास्न तिमी सँग ।।।
।।।।।।।।।
साचो माया छ मेरो माय तिमलाई ।।
जुनि जुनि लाइ नबिर्सीने गरी ।।।
बाध्यता त नै आई पर्छ न ऊमकने गरि।। @@@@
//////////////////
reedam singh thakuri
hal Malaysia
tuck kee restorand 3RD cook work pojjstions

#अन्य


सपना

Laxman Kanxa Ma

सजाउन खोज्छु म सपनाको महल यहाँ ।।।
तर साहारा दिने कोही भएन।।
सधैभरी आँशु मा डुबेको छु यहाँ पुछिदिने कोही भएन।।।

पिडाले गलेको छु म यहाँ बुझदिने कोही भएन ।।।..


रिदम सिहँ
(ठकुरि) हाल ( मलेशिया)
tuck kee restorand ipho Perak

#उदास


पर्देशी ।।

Laxman Kanxa Ma

मरु भुमी यो गर्मी मा शित को लहर छाएन।।
एक्लो पन बिताको छू आफ्नो भन्ने कोही भयन ।।।
दिन केहो रात केहो समय हेर्ने घडी भएन ।।।ः

रिदम सिहँ ठकुरि

#उदास


म सानाे मान्छे

Raju Bista

म सानाे मान्छे केनै गन सछुर तरपनि तिई या द हरु अानैरहन्छ ,,,,,,

#अन्य


याद आयो

Dinesh Rock

सानै छदा आमाले दूध पिलाएक याद आयो।
भोक लाग्दा टी हातले खिलाएको याद आयो।

हुन्थ्योन पैसा फाटेको कपड़ा हुन्थ्यो जब शरीरमा
आमालेनी सियोले सिलाएको याद आयो।

आमा आज मरेर स्वर्गमा हुनुहुन्छ
झगडिने दुईभाईलाई मिलाएको याद आयो।........।

#अन्य


जिबन साउँद प्रेमि

Jivan Saud Premi

नात हाम्रो यो दुनिया मा सबै भन्दा प्यारो होस् जसरि जिन्दगी को ससा सँग सधै रहोस् याद राख्नु मलाई त्यो समय मा पनि जब म एकले हुन्छु र सार संसार तिम्रो होस

#माया / प्रेम


राति

NAwaraj Saud

कोही तल कोही यहा माति भएपछि
सबैसंग मन मिलाउने जाति भएपछि
कसैले त दिउसो पनि बनाउछन धन्दा
मेरो मात्र सुरू हुन्छ राति भएपछि।

#अन्य


तिम्रो माया

मगर दिल

" सोध सोध कसम मलाई सोध
तिम्रो मायाँ लाग्छ कति !!
"
" कुनै नाप कुनै तवल छैन यहाँ
तिम्रो मायाँ लाग्छ तेति !!
"
" देखि दैन रहेछ मायाँ भन्ने चिज
मुटु मित्र बस्दो रहेछ !!
"
" कसम नत्र देखाई दिन्थे तिमीलाई
तिम्रो मायाँ लाग्छ यति !!

#अन्य


तिम्रो साथ चाहिएको छ

Mayalu Dipak

"मलाई यो यात्रामा तपाइको साथ चाहिएको छ सँग सँगै हिडन तपाइको हाथ चाहिएको छ खुसीहरु भरियून यो दुनिया सधै मलाई मात्र तपाइको प्रेम चाहिएको छ"

#माया / प्रेम


तिमी म देखि टाडा जान्छेउ कसरि

Mayalu Dipak

"तिमी म देखि टाढा जान्छौ कसरी तिमी मेरो मायालाइ भुल्छौ कसरी म त तिमरो साँसमा बसेको छु आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी"

#उदास



बिछाेड

Nayan Bista

छुट्टियकाे मन

#अन्य


पागल मन

Khem Phulara

बाहाना पागल देखेको छु ।
चाहाना पागल देखेको छु ।
काहागय तिम्रा ज्ञान् का भण्डार
भेडा गोठालो नै माहान देखेको छु।

#उदास


पिडा

Khem Phulara

ओलियको फुल पो भयछु ।
सबले टेक्ने पुल पो भयछु ।
पाइलात सबले राखे यो दिलमा
आखिरिमा सबले टेक्ने पुल पो भयछु ।

#अन्य


timro yad ma

Nirdosh Abiral Shahi Thaquree

हरियाली सुन्दर ताल मेरो जन्मभुमी।
सुन्दर हिमाल लोभलाग्दो मेरो जन्मभुमी।।
कहाँ होला यति राम्रो पर्किर्तिले भरिए को ठाउँ ।
पाहाड्को छेउमै छ यहाँ मेरो जन्मभुमी।।

#माया / प्रेम


सम्झना

Ďî Őñĕ Přîņçè Thaqűřî

बोट कति निर्दोष झर्न पापि फूल न हो
पानि कति पवित्र हून्छ जूठो पार्न मूलन हो
कसलाई दोष दिनू समय सिमा काटिसक्दा
मायाँ गर्ने एकसरो पारदर्शि तूल न हो

#बिछोड


bichod

Nirdosh Abiral Shahi Thaquree

फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ

तिमी त हासो साथ बाच्न सक्छौ तर म सक्दिन अब
तिमीलाइ सम्झी आशु झार्लान् यी दुइ नयन पुछेर जाउ
फूलको थुंगा टिपीदिन्छु त्यसलाइ तिमी उनेर जाउ

अतितलाइ भुलिदिनु तिमी मबाट टाढा हुदा
मन्दिरमा गइ कसैसंग मायाजाल बुनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ

तिम्रो मुटुको कुनाबाट म बिरानो हुदा
त्यो ढुकढकीमा राख्न सच्चा साथि चुनेर जाउ
सायद यो नै अन्तिम भेट होला केहि कुरा सुनेर जाउ
बेदना Uhi nirdosh

#बिछोड