बोट कति निर्दोष झर्न पापि फूल न हो पानि कति पवित्र हून्छ जूठो पार्न मूलन हो कसलाई दोष दिनू समय सिमा काटिसक्दा मायाँ गर्ने एकसरो पारदर्शि तूल न हो
#बिछोड