झुट
Koirala Saroj
नजिक आउनु माया लाउनु अनि
जिन्दगी भरी साथ दिन्छु भन्नू
सङै हुदा हुँदै टाडा टाडा जानू
अन्त्यमा तिम्रो सबै शब्द झुट
[मेरो√ {गजल}
MMahesh Gm
£… तिमीले दिएका ति चोत हरू सम्हाली राखेको छु...
तिमीले.. दिएका चोतहरू सम्हाली राखेको छु..
कुनै दिन म जस्तै कल्पिएर रूनु पर्ला ...
त्यो दिन पक्कै म पनि तिमी झै गरि
तारिने छु!!!!!
जिबनले दिएको चोट..
MMahesh Gm
जिबन मा कहिले काहि यस्तो मोद पनि आउदो रहेछ..
हरपल उसैको याद ले नै सताउदो रहेछ....
नत उस्लाइ मनै देखि नै निकाल्न सकिन्छ.
नत उस्का याद हरू नै भुल्न सकिन्छ..
आखिर के नियम बनाको हाम्रा भगवानले..
यहि.त्यो जिबनको.गजल..
MMahesh Gm
जिबनको हारपल मा सबैलाइ साथ दिन त न सकुला
तर याद चाहि पक्कै दिलाउने छुु.. G.®m..
बोगाइ
Sangit Limbu
एकदिन मेरो आँशुले भन्दै थियो
किन संधै मलाई बोलाउँछस्
भनिंदिए
मैले त याद मेरी मायाको गरेको
तँ किन बिचमा आउँछस् ?
full ramro gulafko
Shankar B N
full ramro gulafko hunxa kada bhaya pani
shamjhana hajur ko aaunxa tada bhaye pani
तिम्रो अतित
तिम्रो अतित ठगुन्ना
किन यो मन यति धेरै चन्चल भै दिन्छ !
सोच्नै पर्ने बेला खलबल भै दिन्छ!!
जसलाई भुल्नै पर्ने हुन्छ जिन्दगीमा !
उस्कै याद किन पल-पल भै दिन्छ!!
गल्ती
Dinesh Karkk
हिजो सानो हुदा पेन्सिले लेखियो। गल्ती भए मेटाएर लेखन मिलोस भनि। अाज कलम ले लेख्छैं गल्ती हुदैन भनी
मन को कुरा
Shayco Bikram
मन को कुरा भन्न खोजे चलेनन यी ओठहरु
गलती मेरै थियो पाया धेरै चोटहरु
अबिलर बिक्रम
form गुल्मी इस्मा
साभार
Bibash Shworgeeya
किन हेर,थ्यौ तारामा त्यो जुन आय पछी,!
म गरिब लाई भुल्यौ प्यारी धन्नी पाय पछि,!!
थाहा छैन निस्टुरिलाइ माया केहो भन्ने,!
च्यात्नु हुन्न पिरती त्यो माया लाय पछी,!!
पाप लाग्नेछ हामी बिचमा धोका भयो भने,
हुनु पर्छ भरोसा है,कसम खाय पछि,!!
धामी झप्पर,,
न्यू दिल्ली,!
kalpana
प्रकाश परियार
न खुसी साथमा छ
न माया नै साथमा छ
मेरो जिन्दगीको सबै कल्पना
मेरो मात्र हातमा छ
दुखेसो गर्न मन लागेको छ अहिले
तर को सँग दुखेको पोखु म
उनले मलाई सधैको लागि धोको दिएको छ अहिले
nusturi
प्रकाश परियार
#Meri_har_ak_Smile_ka_Password_Ho_Tum_Dubara_mat_Puchna_Meri_Kon_Ho_Tum
#Dil_Ka_Rishta_Badha_Hi_Pyarra_Hai
काली
ßïñød Kümãr
तिम्रो नामको सिन्दुर पोते लाउछु भन्छे काली
तिम्रो लागि देवि देउता धाउछु भन्छे काली।
love
Arjun Shahi Thakuri
उ हिजो माया गर्छु भन्थी आज छाडेर गई
मायाले बाधियको संसार फाडेर गई
मायाको सिखर माथी सम्म पुग्छु भन्थी
उ आज आफै हारेर गई
हिजो माया गर्छु भन्थी आज छाडेर गई
मायाको सिखरमा पुग्छु भन्थी आज हारेर गई