एकदिन मेरो आँशुले भन्दै थियो किन संधै मलाई बोलाउँछस् भनिंदिए मैले त याद मेरी मायाको गरेको तँ किन बिचमा आउँछस् ?
#अन्य