बितेका पलहरु
GA J N Dra
आफु गई अनि मलाई उदास बनाई गयो
धेरै हुदा पनि मलाई खास बनाई गयो
अब हामी भेटिन्नौ कहिल्यै भन्थी
उ पुगी धर्तीमा मलाई आकास बनाई गयो
माया
Naveen Bohara
दिन रात खोजिरहन्छ मान्छे दानापानी
तेरो मेरो भन्दा भन्दै जान्छ जिन्दगानी ।।
धनी बन्ने सपनाले इमान गुमाउँदा अाफ्नै , भलोगर्नेलाई गर्छ मनोमानी ।।
मर्ने बेला सम्पत्तिको पोको लान हो कि ,
स्वार्थ बिना काम काज गर्न अानाकानी ।।
हिष्या डाह गर्छ मान्छे को छ ठुलो भनी ,
छिमेकीको चिनो-चर्चा गर्छ निगरानी ।।
जन्मेपछि मर्नै पर्ने नबुझेरै हो कि ।
अाफन्तमै लुछाचुडी हेर तानातानी ।।
तिम्रो लागी
GA J N Dra
कैलै भगवान सामु जान नपरोस तिम्रो लागि
डोली अनि धेरै जन्ति लान नपरोस तिम्रो लागी
बरु खान्थे सबथोक हरचिज जस्ले जे दिएपनि
जिन्दगीमा धेरै चोट खान नपरोस तिम्रो लागी
सताउन छोडिदिनु
GA J N Dra
सुर्यलाई भन रोसनी दिन छोडिदिनु
तारालाई भन चम्किन छोडिदिनु
यदि आउन सक्दिनौ भने मेरो जिन्दगीमा
याद बनेर पनि सताउन छोडिदिनु
जिन्दगि
Uttam Raut
कसैको लागि जिन्दगी महा भुल हाे
कसैको लागि जिन्दगी मुटु घाेच्ने शूल हो
कसै कसैलाइँ जिन्दगी मग्मगाउँदो फूल हो
तर मेरो लागि ता जिन्दगी
दुई मुटु जाेड्ने एक पुल हो ।
*** तिमीलाई जन्मदिनको लाख लाख शुभकामना ***
Pradip Sharma
तिमीलाई लाख लाख शुभकामना
यो मेरो आत्मीय मनो भावना
तिमी छौ र त मेरो अस्तित्व छ
तिमीलाई शुस्वास्थको कामना
तिमीले मेरो दुखलाई बुझेकी छौ
वर्षातको झरिमा संगै रुझेकी छौ
कुनै गुनासो नगरी जिन्दगीमा
संगै जिउन मरन खोजेकी छौ
कति निस्वार्थ छ तिम्रो साथ
सधै सिरानिमा हुन्छन तिम्रो हात
माया र विस्वास दिनलाई छोडिनौ
कहिल्य कुनै दिन भनु या रात
तिमी युग युग सम्म खुसीले बाच
मेरो पनि उमेर तिमीलाई लागोस
म हासी हासी यो जीवन त्यागीदिन्छु
तिम्रो लागी भगवानले मेरो जीवन मागोस
साइको ल
Rukesh Corongcha Rukesh
चुरोट मेरो साथी
धुवा मेरो सास !
फिल्टर मेरो सिरानी
खरानी मेरो लास !!
निष्टुरीले छोंडी गांयो
Shivam Easworksup Rn Chaudhary
अभग्गी यो संसार मा उसको निम्ती हंसेकै थ्यै। मेरो भाग्यमा परेको खुसी उसैलाई दिइएकै थ्यै ।coming soon
बिस्वास
Samjhana Poudil
जिन्दगिमा बिस्वास कसैले कसैको न गर्नुस जुन रुखो बोल्ने र मिठो बोल्ने को पनि मिठो बोल्ने को तितो व्यवहार हुन सक्छ बिस्वास गर्नुस त आफैले आफैको गर्नुस
निस्ठुरी माया
Rajesh Rajbanshi
नछोडेर जान्छ नसंगै लिएर लान्छ
कस्तो हो यो याद
बादल रिसाउछ हावा सुस्ताउछ
जब उसको याद आउँछ
timro mayako abhaba
रोल्पाली हुनलाई गर्बगर्छुम्
jiban thiyo paile aakarska
timi chhainau ahile bhaibeeo jiban anadkaar
सपनि
Samjhana Poudil
सपनी मा न आउ सानू सतायेर जाने भये
आउछौ भनी बिपनी मा आउ सानू
कैलै न छोडने गरि आउ
अधुरो
Samjhana Poudil
तिमी बिना को यो जीवन अधुरो भको छ सानू र सदै भरी अन्धकार मा रमाउने बानी परि सकेको छ
I love you sanu
सम्झना पौडेल
संखुवासभा