बग्छ  बग्न देउ
बग्छ बग्न देउ

Title Category Gajal
(उस्को माया) धोका बर्सु भन्छु उस्को माया किन लाग्छ अचेल । याद आउछ आज रोए किन लाग्छ अचेल ।। ................? फोनमा गरेका ति अप्ठ्यारा शब्द आज ! पल पलमा झस्ङ्ग म त किन हुन्छ अचेल ।। ...............? दिन्छु त भनेकै थे प्रकृतिको उपहार आज ! बेर्थै पिडा बोकेछु र त किन लाग्छ अचेल ।। ...............? हृदय फुट्छ तिम्ले गरेका त झुटा बाचाहरु ! टाढा भएनी याद तिम्रै किन लाग्छ अचेल ।। ...............? छिया छिया मुठु सिउने आधार कहा छ ! मरुभुमिको माछा जस्तै किन हुन्छ अचेल । ............................................ ^^^^^^^^Talented Dhami Baitati