Title Category Gajal
आयौं कहाँ तिमी ? धोका मुटु भित्र पीडा , मुस्कान छ ओठमा कसरी भनु कहानी,एकलै छु शोकमा बिहान देखि साझ सम्म,पर्खी रहे तिम्रै लागि आयौ कहाँ तिमी,भेट्नै कुनै मोड मा दुख्यो मुटु ,आँखा रसाइ रातो भयो मेरो रक्सी खाइ मैले ,ओर्लि गए चौरमा म हारेकै रैछु,पागल नै भए छु तिम्रै लागि जिन्दगीको,रमाइलो यो दौडमा आज भन्छु भोलि भन्छु,यसतै भनिरहे मर्ने बेला आइसक्यो ,झुन्डिएर बोटमा नाम-दिप चन्दन सिँह। ठेगाना -सिराहा(रडियाहा) हालको ठेगाना -बानेश्वर (काठमाडौ )