Title Category Gajal
माया माया / प्रेम भार भो मलाई तिम्रो माया ,जहाँ जहाँ जान्छु म पछ्याउछ मलाई माया तिम्रो छाया कति माया दियौ तिमिले भुल्नै सकिन कती खायौ बाचा कसम गन्नै सकिन घर परिवारले बिबस बनायो , बिर्सिदेउ उसलाइ बारम्बार मनायो तर तिम्रो माया मार्न सकिन नत तिमिलाइ लिएर भाग्न सकिन। भुल्न खोज्छु तिमिलाइ झन झन याद आउँछ तिम्रो यादले मलाइ पलपल सताउछ भार भो मलाई माया तिम्रो माया जहाँ जहाँ जान्छु म पछ्याउछ मलाई माया तिम्रो छाया ।
जिन्दगी उदास किन हुन्छ जिन्दगिमा मलाइ यस्तो यस्तो सबको जिन्दगी महगो मेरो किन सस्तो सुख छैन दिनमा अनि चैन छैन रातमा यस्तै हुन्छ क्यारे मानिसको जातमा हासो दिए सबलाइ मैले आँसु पाए सबै बाट अब लाग्छ क्यारे छुट्ने भए साथ
निराश अन्य किन हुन्छ जिन्दगीमा मलाई यस्तो यस्तो सबको जिन्दगी महगो मेरो किन सस्तो ,सुख छैन दिनमा अनि चैन छैन रातमा यस्तै हुन्छ क्यारे मनुस्यको जातमा । सरोज चौधरी ,सुनसरी चिमडि ।