Title Category Gajal
माया अन्य कति मिठा थिए ती मैले देखेका सपना हरु !!खै कस्को नजर लाग्यो !!खै कस्को नजर लाग्यो तिमिले मलाई नै पाराई बनायौ!! म आफैलाई नै एक काहानिको पात्र बनायौ !!खै कस्ले नजर लागयो तिमी आफैले मलाई ताढा बनायौ! #कालु
माया माया / प्रेम यति धेरै माया गर्ने मान्छे लाई आज डराई डराई बोल्ने बनायौ!! आफ्नै हु भन्दा भन्दै थाहै न दिई टाढा बनायौ!् #कालु
पहिले त !! माया / प्रेम मनको फुल राम्रो थियो पहिले त !! बास्ना नै गायब भएछ अहिले त!! माया गर्छु तिम्रै हु भन्थ्यो पैले त!! पाराइको हात समाई हिड्दै छौ अहिले त!! कहिलै बिर्सेर जान्न भन्थ्यौ पहिले त!! मेरो भन्दा उस्कै माया लाग्दो रै छ अहिले त!! म त धेरै माया गर्छु तिमिलाइ सक्दिन म बिर्सन ! धोका दिइ गयौ मलाइ सकिनौ है केही समए पर्खन !! #कालु
माया माया / प्रेम पूरा न हुने सपना न देखाउ सानू म त तिम्रै याद मा हरपल मर्ने गर्छु!! कहिलै पूरा हुदैन जस्तो लाग्छ भबिस्यको कुरा जस्ले सपनिमा पनि तर्सने गर्छु !! माया गर्छु तिमिलाइ भनेर हरपल हर छेड भन्ने गर्छु!! तिमिरै बोली सुन्नाको लागि सधै तडपिरहन्छु!! #कालु!!
माया माया / प्रेम मायाको घाटी रेटेर जानेलाइ!! दुखमा छाडि एक्लै पारी जानेलाई!! म केहि भन्दिन अब,तिम्रो इछ्यामा बाच्दिन अब!! चाहे जाउ पराइ बनी,तिम्रो मायामा मर्दिन अब!! मेरो मायालाइ कहिलै बुजिनौ तिमिले!! दुख भोग्दा मैले,काहा छौ भनी खोजिनौ तिमिले!! मैले तिमिलाइ खोजिरहन्थे कतै दुखमा छौ कि भनी!! नजिक आइ सोद्न खोज्जा गयौ टाढा पराई बनी!!! #कालु
बनाउछु!! माया / प्रेम म पनि अब सुन्दर सन्सार बनाउछु! आकाशमा खुशिको महल बनाउछु!!! दुखमा डुब्नेहरुलाइ मायाको अर्थ सिकाउछु!! धोकादिनेहरुलाइ पनि साचो माया गर्न सिकाउछु!! यो सन्सार स्वर्थि छ भन्नेहरुलाइ पनि.... हरेक पल साथ हिडि विश्वासको बाटो देखाउछु!! मायाको झुठो बाचा कसम खानेलाइ पनि.... साच्चिकै बाचा कसम को सन्सार देखाउछु!!! #कालु!!
माया अन्य हरपल मेरो सपनिमा तिमी मात्रै आउछौ!! रातको अधेरीमा जुन बनी छाउछौ!! तिमी थिइनौ एक्लो थिए म परि बनी आयौ!! तेइ भएर तिमिए मेरो दिलमा बास पायौ!! मेरो दिल मेरो धद्कन जिउनि तिम्रौ लागि हो साच्ची!! तिमिलाइ कति माया गर्छु मुटु छामी हेर फुच्ची!! माया गर्छु सम्झाउछु तिमीलाई म सधै हाम्रो माया!! माया दिएर त हेर बस्ने छु म सधै बनी तिम्रो छाया!! #कालु
जिन्दगी अन्य जिन्दगी के हो त्यो तिमिले मलाइ सिकाउनु पर्दैन!!! मलाइ थाहा छ तिमिले माया गर्दिनौ देखाइ राख्न पर्दैन!! #कालु
जिबन अन्य जुनेली रातमा तारा गन्दा गन्दै औसी परेको पत्तै भएन जिंदगीको परिभाषा खोज्दा खोज्दै जीवन बितेको पत्तै भएन बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै भएन बाटो खोज्दा खोज्दै बाटो सकीएको पत्तै भएन |