Title Category Gajal
आमाको माया माया / प्रेम दुख पर्दा सिरमा राखे आमा । सुख पनि दिन सकिन पिरमा राखे आमा ।। नदि जस्तै बगेर जादा आयर भेल बाडि । तार्न पनि सकिन मैले किनारमा राखे आमा।। चोटै चोटिको मुरु भुमिमा फसेर पो आज । आफ्नै मुटु टुक्रा पारेर सिरमा राखे आमा ।।