Title Category Gajal
आमा को भनाई नमानले माया / प्रेम दिएउ मलाई हर कुरा दिएको देखिन महिले लड छु भनेर साथ छोडेउन हिडेउ हात समाई सिकाएउ म लाई सत्य बाटो हिड्न सकिन महिले मेरो हरेक गल्ती पनि लिएउ आफने कोख मा छोडिनउ कहिले पनि गल्ती बाटो रोजदा पनि समझा उथेउ आमा सत्य बाटो हिने गर सोचिन आमा कहिले पनि एउटा हतियारा छुन्छ भनेर