उमेश प्यासी
उमेश प्यासी

Title Category Gajal
शीर्षक छिमेकी अन्य गजल जिन्दगीको यो भकारी भरेर जानूछ सगै मृत्युको महासागर तरेर जानूछ लुट्यौ खुसी छिमेकिको गर्यौ तिम्ले तेरो मेरो एक दिन त मरेर जानूछ छैन पाको हामी कसैले अजम्बरी चोला दोबाटोमा लाज छरेर जानूछ आएर दैब भचेर जादा जवानी को डाली कठै ओइलि झरेर जानूछ नभन यो तेरो मेरो भोलि घरको बेड छोडी चितामा बसाइ सरेर जानूछ!! जिन्दगीको यो भकारी भरेर जानूछ!!२!! धन्यवाद !! प्यासी उमेश बराहा पोखरी 1 खोटाङ हाल:= युएई RAK सम्पर्क युएई 00971529124399 नेपाल 9779741386007 E mail:= [email protected] <<<<<<<<<<समाप्त>>>>>>>>>>>>>
शीर्षक भुल अन्य चडाएर मन्दिरमा फल फुल तिम्ले फुल सगै चडाएर त्रिसुल तिम्ले मागे का कुरा पुग्छ भनी धायौ मन्दिर तर पायौ आँसु मुल तिम्ले आखिर के हुन्थियो र सोचे र चाहे जस्तो पुजेर ढुङ्गा गर्यौ भुल तिम्ले धाउछौ सधै तेहि मन्दिर लिएर फुल माला बिर्सिएर आफ्नै कुल तिम्ले बसेर भोकै पुजेउ पर्थर झर्यो आँसु बन्यो सगर पाइनउ तर्ने पुल तिम्ले!! चडाएर मन्दिरमा फल फुल तिम्ले!2! धन्यवाद !! उमेश प्यासी खोटाङ नेपाल हाल :=युएई कन्ट्याक्ट् युएई := 00971529124399 नेपाल := 9741386007 the End