Title Category Gajal
धोका उदास तिम्रो सिउदोमा पराई सिन्दुर हुन्छ !! मेरो सपना सार चक्नाचुर हुन्छ !! तिमी चडेर डोली पराईको हुन्छौ !! म सङ बाकी यादका डङगुर हुन्न्छ !! सरगम हाल दोहा कतार लम्जुङ जिल्ला