Title Category Gajal
प्यासीको इतिहास उदास गजल तिमीसॅगै हुदाको आवास मनपरी दीन्छ हो तिमीलाई मेरो विश्वास कमपरी दीन्छ दिन दिनै गरिबहरु मरिरहे छन् हेर आरेघाटमा मालीकलाई लास कमपरी दीन्छ मलाई मारेर कहाँ फाल्छौ भन प्रिया यो धर्ती अनि आकास कमपरी दीन्छ  मैले मात्र जिवन पुरा जिए जस्तो लाग्छ अब त विषको गिलास कमपरी दीन्छ आउन प्रिया जम्मै गजलहरु पढेर सुनाउ उसलाई प्यासीको इतिहास कमपरी दीन्छ प्यासी #__राजासाहेब