Title Category Gajal
चिन्ता माया / प्रेम चिन्ताले चिताको बाटो देखाएर छोड्यो ! ग्रहणले जूनको किरण छेकाएर छोड्यो ! सब्द हराउदा चुटकिला बन्यो त्यो कथा गुनासो छैन दैवले एस्तै लेखाएर छोड्यो ! चियाले खिया लाग्यो रे फोक्सोमा थुक्क खासमा भाग्यले नै घुँडा टेकाएर छोड्यो ! अंधोलाई चस्मा उपहार दियो सुहाकैछ रे हो त्यसै मलाई नी पाठ सिकाएर छोड्यो ! अबिरल रोसन सँगम भट्ट