Title Category Gajal
लाने भनेउ अरे धोका मलाई छोडी अर्कोलाई लाने भनेउ अरे बिच बाटोमै छोडी मलाई जाने भनेउ अरे । मेरो चोखो प्रेमलाई झुटो ठानेउ अरे मलाई छोडी अर्कोलाई मुटु ठानेउ अरे खकेन्द्र परियार घाएल प्रेमी
मेरो प्यारो नेपाल माया / प्रेम सुन्दरताले भरिएको मेरो प्यारो नेपाल गौतम बुद्ध जन्मीएको मेरो प्यारो नेपाल संस्कृतीले भरिपूर्ण मेरो प्यारो नेपाल ... खकेन्द्र परियार