Title Category Gajal
अनमोल जिन्दगि सँधै तिम्रो यादमा माया / प्रेम माफ गर तिमिलाई छोडेर जाँदैछु अनि झुटा बाचा कसम तोडेर जाँदैछु मलाई धोकेबाज नभन्नु है मत बाध्यताले मन मोडेर जाँदैछु अब केहि समय मात्रै छ तिम्रो साथमा एउटा सानो कोशेलि छोडेर जाँदैछु हँसायहुला तिमिलाइ दुखाएपनि हुला तिम्रो चर्कियको मन जोडेर जाँदैछु कहिलेकाँहि सम्झिदिनु अब कहिले नआउने गरि छोडेर जाँदैछु उहि सिसिर कमल रोकाय धौलागोह कालिकोट con.no.9865912037
छलकपटको प्रेम पत्र उदास मलाइ माया गर्छु भन्दै दोबाटोलाई नछेक्नु रे मेरो नाममा झुटो पत्र कहिले पनि नलेख्नु रे भो अब चाँहिदैन तिम्रो क्षणिक मुस्कान उसैलाइ दिनु माया र ममता ऊसको सामु कहिले पनि नभन्दिनु मलाई नै माया गर्छु भन्दै घाँटि पनि नरेटनु रे मैले तिम्रो लागि छुट्टै बसाई सारि सके मेरो स्वास आकाशमा ऊडदै छ त्यतै तिर कहिले पनि नदेख्नुरे उहि अभागि आँशु कमल रोकाया धौलागोह 1कालिकोट con.no 9865912037 9748105788 9749159624