Title Category Gajal
दिन पछिकाे रात अन्य दिनपछिकाे रात अाएपछि । दिनप्रति दिन बिराउदै गएपछि । मिलनपछिकाे बिछाेड अाएपछि । कहाँ हाे थाहा छैन सत्य बाटाे बिराउदै गएपछि । खै जीवन केहाे भनी साेध्न खाेज्दा , मान्छे कतै नभेटाएपछि । दिन पछिकाे रात अाएपछि ।।।।
बिछाेड अन्य मन भित्रका हजार सपनाहरू मार्न बाध्या भएँ। जित्छु भन्ने आँट थियो र पनि हार्न बाध्य भएँ।। सधै मुस्कुराउछु भन्ने ठुलो बचन थियो मेरो। तर बाचा तोड्य भक्कानिदै आँसु झार्न बाध्य भएँ।
तिमी भए पुग्छ अन्य घर जत्राे हाेस् अनि चुलाे जस्तो हाेस् एक छाककाे एक गाँस खाना भए पुग्छ । चाहिदैन दुनियाँकाे सम्पति मलाई जीवन टार्न अन्नकाे एक दाना भए पुग्छ । तिमी भन्छाै भने त्याे पनि चाहदैन , तिम्रो मायाकाे सानाे सासकाे एक चाहाना भए पुग्छ ।।।