Title Category Gajal
(मर्न अगि) माया / प्रेम सोर बर्ष काटिसके अब माया लाउन मनछ कान्छि काली कसैको नाम राखिदिन मनछ"! मनका कुना सानू नया गित गाउने मनछ प्रेमको नया मुना-मदन फेरि जोडने मनछ!" छैन केहि दिन तर कथा कोर्ने मनछ प्रेमको नया अब कान्छि बाटो हिड्ने मनछ"! चौतारिमा सगै बसि रात कटाउने मनछ जवानिको जोसमा कालि प्रेम गर्ने मनछ"! - ( फुटकर यात्री ")
... अन्य गरिबी मेरो मुटु"आएर तिम्ले हसाई दियौ मन तन मा छा हारी बनी"सितलता पनि दियौ हासायौं केही पाल भरत "कोमल मेरो मनमा सजाउन लागाएर सुन्दर सपना काँडा उमारी दियौ मेरो रहेको बाँच्ने रहर यसै मारेर काश पारिदिय्यौ दोबाटै नभेटी जिन्दगीलाई द्विविधा पारी दियौ मेरो माया मोलतोल गरी पैसामा बेचिदियौ म एक्लो मान्छे तिमीबिना आशानै जलाई दियौ*
''अपवाद" अन्य के नै मैले गल्ती गरेँ छाड्नैपर्ने गरी कस्तो काम महिले गरे मुटु फुट्नेगरी तिम्रो माया अस्थायी गयो दिनको घाम सारी मेरो विश्वास जली गयौ अपवाद नीति बनी उड्दै गर तिमी सधैं आकाशको चरी सारी मभने यहाँ जिउँदै लास्छु"कुहिएको पशु बनी हास्नु तिमी खुसी भै"म रौंला नि पागल सारी नाचादैगर चुटके तालमा"म बसौला दर्शक बनी अनिश वान्तवा राई रोङ कोल्बुङ इलाम