साहित्य प्रेमी   सागर विश्वकर्मा
साहित्य प्रेमी सागर विश्वकर्मा

Title Category Gajal
अन्य अन्य मुक्तक स्वोदेशमै आफ्नो पहिचान बनाउनु छ मलाई , दुख सुख गरि जिन्दगी चलाउनु छ मलाई ।। अब जादैन हजुर कहिलै बिदेशीको गुलामि गर्न , सबै संग मिलि उकाली ओराली धाउनु छ मलाई ।। सागर विश्वकर्मा कैलाली नेपाल
सागर विश्वकर्मा धोका गजल जोड्छु भन्दा प्रेम नाता पारी गएपछी सागरको चोखो माया मारी गएपछी !! भाकाेछु अचेल पागल जस्तै तिमीबिना मेरोमाया अर्कैसंग तिमीले सारी गएपछी!! पाउन अब सक्दिन म तिमिलाई कहिल्यै कोपिलामै प्रेमकाे फुलहरु झारी गएपछी !! न त जिउँन न त मर्न सक्ने भएको छु विषको थोपा यो मुटुमा चारी गएपछी मेरो एकदिन याद आउँनेछ तिमीलाई सानू सात समुन्द्रमा मलाई एक्लै तारी गएपछी ।। सागर विश्वकर्मा कैलाली नेपाल