अधुरो जिबन यात्रा  पेज
अधुरो जिबन यात्रा पेज

Title Category Gajal
पहिलो मायामा धोका अन्य मैले चोखो माया गर्द पनि । धोका दियो । कस्तो हो माया आज छ भोलि छैन । तिमिले म तिमी बाट हात हल्लएर टाढा हुन सक्दिन भनेको थियो।तर आज तिमि कसरी टाढा हुन सकेयो। तिमिले नै कसम खएको होइन । संगै मर्ने संगै बचने भनेर । एक दिन तिमी म भन्द धेरै रुनेछै। म कुमार स्यङ्तन तामाङ । हल काठमाडौं ठेचो बुद्ध पोखरी । ललितपुर ।
बलात्करिलै फसि दे। अन्य ए सरकार नेपाल मा किन बलात्कार बढीरहेको छ । इनिहरुलै छिटो भन्द छिटो करबहि हुनुपर्छ सरकार । बलात्कारिलै फसि दे सरकार फसि दे। तपाई हरु चुपचाप नबस्न को लगि हर्दिक अनुरोध गर्दा छु। यस्तो घटना झन झन बढीरहेको छ । फसि दे सरकार फसि दे।
धोका अन्य रन्जित मोइले तिमिलै सचो माया गरेको थिए । झुठो माया गरेको थिएन । आज अएर तिमिले किन धोका दियो। तिमिले त माया को नाटक गरेको रैछ ।मेरो यो पहिलो माया हो। हामीले संगै जिउने संगै मोर्ने कसम खाएक थियो ।होईन र। अब म तिमिलै चहेर पनि भुल्न सक्दिन। यदि तिमी मेरो भएन भने। तिमी अरु कसैको हुनेछ । तिमी उसै संग जिबन बिताउनु ।सधै खुशी रहनु। सुखी रहनु। मलाई सम्जेर नरुनु। किन भने तेति बेला म यो झुठ माया को संसार बाट बसाई सरि सकेको हुनेछ । bye
सयौ जुनि माया गर्छु । अन्य सयौ जुनि माया गर्छु। हुन्न भन्थौ पराइ छोडेर गयो दोबाटो मै यो मन जलै।