Title Category Gajal
मेरो भुल बिछोड पत्थरजस्तो मनलाई माया गर्न मेरो भुल तिम्रो गगनको नजिक सन्नू नै मेरो भुल ।। लाग्छ दुरगन्ध (सडेको ) बस्तू चलाए आफैलाई रोगी बनाउछ यो नसोच्नू मेरो भुल ।। जाल हानेको महाजालमा माछा परे झै भाग्नै नसच्ने गरी तिम्रो मनको भुमरिमा किन परे म? सारि गल्तिको अगाडी तिमीले महल बनाउनू तिम्रो खुशी होला तर त्यो आवाजको मिठो धुनको सहस्य नबुझ्नू मेरो भुल ।। अनूराम बुढा मगर सुनछहरी गा• पा• दुई हाल श्रीलंकाू __________ _________________€€€