Title Category Gajal
लगनको महिना मुक्तक अन्य जे जे परे पर्छ आज त आट्नु पर्यो यार, लव यु भनेर एउटिलाई ढाट्नु पर्यो यार। ढुङ्गा खोज्दा देउता मिल्छ कि कतै , आउदो मङ्सिरमा मन मुटु सात्नु पर्यो यार ।