Title Category Gajal
आफ्ना मान्छे अन्य यहाँ आफ्नाहरूले नै सताउन खोज्छन् हँसाउन भन्दा ज्यादा रूवाउन खोज्छन् आऊ सँगसँगै यात्रा गरौँ भन्नेहरूले नै, बाटोमा ढुङ्गा राखी लडाउन खोज्छन् Kæshu Chetri