Title Category Gajal
अतित बिछोड धेरै भयो मनै देखि हासेको छैन भन्देउ! जिउदो देखेनौ एउटै कुरा बाचेको छैन भन्देउ!! सम्झिरहने एउटा बानि लागि हाल्यो जिन्दगिमा, र त मुटुमा कसैलाई राखेको छैन भन्देउ!
सत्यता अन्य न भौगोलिक दुरिले प्रेममा बाधा हुन्छ, न त कुनै बाध्यताले प्रेम आधा हुन्छ, यो त सब मनकै खेल न हो, मन चोखो भए प्रेम सधै गाढा हुन्छ।।
चल्न सक्छ काउकुति अन्य पराइको घुम्टो तिमी नओड्नु है काली भुलेरनी अन्त नाता नजोड्नु है काली उतार चडाब जिन्दगिको रितै हो बुझ्नु दुख पर्दा मेरो साथ नछोड्नु है काली भन्ने हरुले त तारा पनि झार्छु भन्छन लोभियर मन कतै नमोड्नु है काली सुख दिन नसके भुलेर बि दुख दिन्न सुख रोजि अन्तै बाली नगोड्नु है काली मायालु जोडी देख्दा काउकुती चल्न सक्छ बेहोसी भै सिमारेखा नतोड्नु है काली राजन बाबू खड्का दैलेख नेपाल हाल बिरानो सहर
भोलि भेट होला नहोला अन्य थाहा छैन भोलि भेट होला नहोला म मरे कसैको मन रोला नरोला रुन त को रोला मेरो छनै को यहाँ म मरे कसैको मन छोला नछोला मैले के गरेको छु र दिल छुनलाइ तै पनि कसैको आखामा आँसु चोला नचोला मेरो मिर्त तस्बिर मा माला देखिँदा कसैको आशुले शरीर धोला नहोला घाट्मा चितामा राखी जलाउदा खेरी यो पापी लास आगोले पोल्ला नपोल्ला राजन बाबू खड्का दैलेख हाल बिरानो सहर