Kanchhi Ko Kanchho TheeRy
Kanchhi Ko Kanchho TheeRy

Title Category Gajal
माया बिछोड मुक्तक पलभरमै मेरो खुसी हरायो अब खोज्नै पर्ने भा'छ जीवनमा बारम्बार दुःख कष्टहरू भोग्नै पर्ने भा'छ कोहि आएकी थिई जीवनमा खुसी लिएर कुनै दिन उसले पनि छोडेर गै केहि न केहि सोच्नै पर्ने भा'छ चिन्ना क्षेत्री
गजल अन्य धेरै नै नारीको अत्यचार भको छ हाम्रो देशमा एक चोटि हैन लगातार भको छ हाम्रो देशमा भष्टचार गरेर कसरी चल्छ होला यो देश आज होईन बारम्बार भको छ हाम्रो देशमा सम्मान गर्नु पर्ने,नारीको ईज्जत राख्नु पर्ने तर नारीको नै बलत्कार भको छ हाम्रो देशमा नारी पुरुष एकै हो भन्छन भन्नत यहाँ सबै तर किन नारीकै हार भको छ हाम्रो देशमा राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो सोच्ने नियतले ईज्जत जोगाउन पनि दोधार भको छ हाम्रो देशमा थिर ब ठकुल्ला(चिन्ना) डोटी
मुक्तक अन्य केहि न काटेर हजुर रेटिन् होला यहाँ हजुर खोजेर भेटिन् होला यो समाज राम्रो गर्दा दाग लग्यो अब त त्यो दाग त मेटिन् होला थिर ब ठकुल्ला(चिन्ना) डोटी
मेरो भोगाई उदास पैतला मा मुटु राख्दा हुन रैछ धर्म / कोहि छैन मल्म लाउने बुज्ने मेरो मर्म// दुनियॉ नै जालि रहेछ यस्तै हुदो रैछ? कि खोटि थ्यो मेरो आफनै कर्म ///
सानु को मायॉ उदास तिम्रो यॉद मा बसे को छु ऑशु झारेर सानु / एउटा मुटु लाई आज दुई टुक्रा पारेर सानु // टाढा भई बस्नु पर्यो सानु तिमी र म ? संगै बस्ने रहर मन भित्रै मा मारेर सानु ///
मुक्त माया / प्रेम तिम्रो मायॉ ले आज मेरो मन को सिमान नागि रहेछ मेरो मन पनि हरेक पल पल तिमी लाई नै मागि रहेछ साथ दियौ तिमी ले मेरो जीवन को हरेक छिन छिन मा हाम्रो मायॉ को यो जोडि कहिलै नछुटिने भने लागि रहेछ