तिम्रो  प्रेम
तिम्रो प्रेम

Title Category Gajal
सन्देश अन्य पल पल मै रूनेछु खुसि सँगै हास्नु तिमि 2 मेरो उमेर लागोस तिमिलाई जुनि जुनि बाच्नु तिमि झुटो ठानि मेरो मायाँलाई घृणा गरे पनि सधा भरि उसकै लागि चोखो मायाँ साच्नु तिमि डिलिट गरे फाल्नु बरू मेरा ति रेकड अनि म्यासेजहरू छाति भित्र उसकै तस्बिर सजाएर राख्नु तिमि 2 प्रेम बः पुन भेरि गंगा नः 4 छिन्चु सुर्खेत Email: [email protected] Fb:[email protected] ph:9868977249,9815561203
बिस्वास उदास मुटु नजलाउ जल्ने होइन चल्ने चाहिन्छ 2 गरिबको छोरा म त साग र ढिरो खाइन्छ मायाँको भिग माग्छु अलिकति पाइन्छ मायाँ नपाउन्जेल म तिम्रो छेउमा धाइन्छ ए मेरो प्रण मायाँमा बिस्वास नभय छाति चिरि देखाइन्छ 2