Title Category Gajal
मुस्कान माया / प्रेम मुस्कानरुपी आवाज सुन्दा घायल भाएकी छिन भने सुन्छु आजकाल भोलि दुनियाँको चिठी साच्ने फाइल भाएकी छिन भने सुन्छु कहिले आउँछ मोबाईलमा फोन कहिले मेसज पनि मेसज पढै आँसु पुछ्दै पागल भाएकी छिन भने सुन्छु।