सरोज फुल कुमारी
सरोज फुल कुमारी

Title Category Gajal
Saroj lama अन्य तिम्रो हात सामाएको छु तिम्रो हात समाएको छु अनी त म रमाएको छु// नपोखाउनु है यो माँया तिम्रै हातमा थमाए छु// तिमी नै बन्छौ गित मेरो तिमी नै बन्छौ प्रित मेरो// जब हुन्छ माँयाको लडाई तमी नै बन्छौ जित मेरो// दायाँ बाँया तिमी नै घुम्छौ पातले मागे पछी शीत मेरो// हासोपनी साथ दिन्छौ तिमी दुख पर्दा पनी त मित मेरो// अाफन्त धेरैछन वरिपरि तर मनको तिमी हौ परिचित मेरो म तिम्रो केन्द्रबिन्दुको मुटु हो तिमी हरकुरा छेक्ने बित मेरो