Title Category Gajal
आमा अन्य छोरो आउने दिन्हरु गन्दै होलिन मेरि आमा उकाली र ओराली गर्दै होलिन मेरि आमा।। भाग्यमा नै लेख्या रैछ पर्देसी हुन मलाई मेरै नामको दियो बाली कुर्दै होलिन मेरि आमा।। चुहिन्छ होला घरको छानो त्यो आकाश रुदा छोरा आइ छाउलआ भनि बस्दै होलिन मेरि आमा दैब को खेल तस्तै रहिछ कहिले नजिक कहिले टाडा परदेसि यो छोरा लाई समजि रुदै होलिन मेरि आमा।। बिबस मदन।।।