Title Category Gajal
दशै /तिहार अन्य (1)मेरि बैइनी मलाई सम्झी भाईटिकामा रोईन होला! पोहोर सालको फोटो हेर्दाहेर्दै मेरो तस्बिर छोईन होला !! (2) साथी भाइ देउसिभैलि खेल्दै घर आगन मा आउदा ! मलाई सम्झी रोइन बेखुसी भइन होला!!: (3)घर वरिपरि मख्ख मुलिको फुल फुल्दा! मन भित्र मलाई सम्झी सपनिमा फुलेको माला उन छिन्होला ! (4)सप्तरङ्गि टीका मख्ख महलिको फुल माला सबैलाई देखदा! भाइको निधारमा टिका लाउन मेरो बैइनी आकुलव्याकुल भैइन होला!! Binod Bishwakarma
बिछोड बिछोड फुल दिएर मलाईआउ छु भनी सजाइ गएउ आफू पराइको घरमा गएउ मलाई एक्लै छाडि गएउ
पृअ बिछोड नदि जह्ति गैरो छ गैरो छ भन सकिदैन पृअ ! मुटु भरी जति माया छ गन सकिदैन पृअ !!