सुज़न  पराजुली
सुज़न पराजुली

Title Category Gajal
No post अन्य No post
माया प्रेम माया / प्रेम कसैको हार हुन्छ त कसैको जित हुन्छ ! दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ !! जून पनि रून्छ होला कसैको यादमा , र त विहानी पख पात पातमा शित हुन्छ !!! © सुजन पराजुली पो ले पा-२३, कास्कि
मुक्तक माया / प्रेम एकान्तमा मुस्कुराउन थालेको छु ! हामी दुईको भविष्य कल्पिन थालेको छु !! सायद माया नै होला नी त्यसैले , तिम्रो माया मेरो मनमा सङ्गालेको छु !!! सुजन पराजुली पो ले पा-२३, कास्कि
माया प्रेम माया / प्रेम *****गित***** मनको डुङ्गा मायामा तैरियो मेरो प्रेम धेरै गैरियो परे मत मायाको थुनाम राखेे तिमीलाई मुटुको कुनामा
आमा औसीं उदास ********मुक्तक ******** औसीं आउँदा आसु झार्दै होलिन् मेरी आमा ! जङ्गलबाट घरमा दाउरा सार्दै होलिन् मेरी आमा !! गरिबलाई मात्र किन आउँछ आमा औंसी भन्थिन् , आफु एक्लै भातले छाक टार्दै होलिन् मेरी आमा !!!
माया प्रेम माया / प्रेम ******मुक्तक ****** मनै छुने शितल हावा यो वायु पङ्खाले हम्कि रहोस् ! सच्चा माया लगाउनेको जीवन प्रगतिमा लम्कि रहोस् !! हामी दुईको मन मिली बसेको यो माया , हिमाल झै टल्कि अनि जून सरी चम्कि रहोस् !!! सुजन पराजुली पो ले पा २३, कास्कि
माया/प्रेम अन्य नवसर्जक हुँ सबैको सल्लाहा र सुझावको अपेक्षा गर्छु "मुक्तक" खुल्ला आकाश मुनी बसिरहेको छु ! तिम्रो यादमा तड्पि रहेको छु !! एकोहोरो माया लगाएछु तिमीलाई सानु , आज कुकुरले नपाउने दुःख पाइरहेको छु !!!
माया प्रेम अन्य मुक्तक आकाशका तारा गङ्न सक्ने भए । कति धेरै माया गर्छु भन्न सक्ने भए ॥ एक तर्फि मायामा नै बितिक्यो जिन्दगानी , तिमी बिना एक पल पनि बाच्न सक्ने भए ॥। सुजन पराजुली पो ले मा _२३,कास्कि
माया प्रेम माया / प्रेम "मुक्तक" ईश्वर सम्झि खाएको कसम तोड्न सक्दिन म । एक पल एक सेकेण्ड उनलाई छोड्न सक्दिन म ॥ सुहाउछिन् अनुमति दिनुहोस् मागेर नै ल्याउँछु , उनलाई छाडि अरू सँग नाता जोड्न सक्दिन म सुजन पराजुली पो ले मा _२३ , साविक चापाकोट _७, कास्कि