Title Category Gajal
तिमी मुस्कुराई रहदा अन्य आशुको सागरमा म डुबि रहदा बगेनौ तिमी दु:खले, किनारा नियाल्दै म पौडी रहदा । हाथ दिएनौ म थाक्दा पनि विषाद भएन तिमिलाई, किनारा बाट हेरी रहदा। कहिले म डुबेको । कहिले म पौडी रहेको । हो, शयद पहिरो र बुट्यान थिए म, पुरीय तिम्रै समिपमा । तर, प्रफुल्लित हुनेछु म, हिमाल झै तिमी मुस्कुराई रहदा ।
त्यो अतीत खोज्दै छु अन्य डुबेका मायाको झन्कार हरुमा, स्नेहको मीठो पृत खोज्दै छु । हास्न विर्सियका ओठहरुमा, खुशीको कुनै रीत खोज्दै छु । हारी सकेको यो दुनियामा, एउटा अनौठो जित खोज्दै छु। म संगै मेरो छाया बनी हिड्ने, एउटा सच्चा मीत खोज्दै छु । विति गयो जुन समय तेसमा, यादहरुको त्यो अतीत खोज्दै छु । -उदाश विवश