Title Category Gajal
यक बर्ष बिछोड उहीँ बुवा कि छोरी रोस्नी बिष्ट यक बर्ष पुग्यो बुवा यो धर्ती छोडेको हामी सबै देखि किन मुख मोडेको कति रुन्छु बुवा म हजुर लाई सम्झेर/ अभागी छु बुवा मत यो धर्ती मा जन्मेर/ न्यानो त्यो काख छुट्यो सात पनि छ्ट्यो/ हजुरकी प्यारी छोरीको बुवा,कर्म पनिफुट्यो अब कहिले देख्ने होला त्यो प्यारो मुख। कहिले आउने छैन बुवा मेरो जीवन मा सुख/
तिम्रो सम्झना माया / प्रेम ®कि प्यारी बुवाकी छोरी रोस्नी बिष्ट तिम्रै मात्र सम्झना ले रात दिन ,सताउन्छ/ तिम्रो माया झुटो होकि साचो त्यही याद ,ले हताउन्छ तिम्रो हुन सक्छु या सक्दिन थाहा छैन मलाइ/ छोडी जाने काम न गर्नु ,मेरो मन जलाइ/ हजारौं तारा को बिच जुन यौटा मात्र, छ त्यहा/ तिम्लाइ भुल्न कोसिस गर्छु, तर जाउ म कहाँ/ तिमी बाहेक ,म अरु लाई कहिलै हेर्दिन सात दिय हात समाय मेरो राजा कसै सङ डर्दिन/ बरु छोड्छु दुनिया सारा, तिमी लाई छोड्दिन। बाचा गरे मैले आज मेरो मन, कैलै मोर्डिन/ तिम्रै मात्र सम्झना ले रात दिन सताउन्छ/ तिम्रो माया झुटो होकि साचो, त्यही याद ले हताउन्छ
यो मुटु उदास (उहीँ रोस्नी R कि प्यारी बुवा कि छोरी अभागी) (यो मुट) यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/ किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज। माया गर्छु भन्ने पागल धेरै आय यटा / हजारौं मध्य तिमी मात्र यौटा असल केटा// हे दुस्मन तहिले किन हाम्रो मायालाइ जलाइ/ त्यस्ता मान्छे को सामु राजा, किन हुन्छौ पराइ/ बाहिरी मन हास्छु बोल्छु भित्री मन रुन्छ / अरुले केही न राम्रो भने मेरो राजा, यो मुटु दुख्छ// किन किन तिम्रो मात्र बिस्वास लाग्छ धेरै / जीवन साथी न भय के भोत तिमी होनि मेरै// यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/ किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।
भुल्न सक्दिन ® माया / प्रेम कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन / समाज को डर छैन पछि सर्दिन/// आशा छ फेरि तिमी फर्केर आउन्छौ भनी// बस्ने छु तिम्रै प्रतीक्षा मा दिन हरु गनि/// जता ततै दुस्मन लागे किन हाम्रो आज/ तिमीबिना यक्लैछु यो भिड को माज/// न रवाउनु अब मलाइ थाकी सके आज/ जति जे भनी पनि ®छौ यो मुटुको माज/ कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन / समाज को डर छैन पछि सर्दिन/// (उहीँ रोस्नी बिष्ट ® कि प्यारी बुवाकी छोरि)
तिमी लाई पाउन बिछोड तिमी लाई पाउन मैले सपना धेरै बोके/ बिच बाटो मा छोडी जाने तिमी रैछो धोके/ सब लाई त्यागी मेरो साथी तिमी लाई रोजे/ तिम्रै लागि मैले® हरेक सपना बोके/ कस्तो रहिछ मेरो हेर अभागी कर्म // किन मेरो बुझेनौ तिम्ले® मर्म/ धोके/ दाजु भाइ इस्ट मित्र सबै भुली बसे/ खै कसरी म हेर तिम्रो माया ®फसे/ तिमि लाइ मैले सपना धेरै बोके/ बिच बाटो मा छोडी जाने तिमि रैछौ उहीँ अभगी रोस्नी बिष्ट R कि प्यारी बुवा कि छोरि