Title Category Gajal
उँदाश मेरो जिन्दगी अन्य उँदाश मेरो जिन्दगीमा निराश पानामा बाँचिरहनु पर्ने ? वेदन र रोदन साङ्लो पनि मुस्कान छरिएर हाँसीरहनु पर्ने ? उहीँ दु:खी सुजन तामाङ ठेगाना मकवानपुर धियाँल गा बि. सा. वार्ड न:६ मोरोङघे रोजगारीको सिलसिला हाल मलेसिया
फुल भनेर धोका फुल भनेर सिउरन खोज्दा काँडा बनी घोच्ची दियौ आफन्त भनेर अगाल्न खोज्दा पराई बनी धोका दियौ उहीँ तिम्रो अभागी दु:खी सुजन तामाङ ठेगाना हेटौंडा धियाँल मोरोङघे चिसो पनि रोजगारीको सिलसिला हाल मलेसिया
मेरो आँखामा आँसु उदास मेरो आखाँमा आँसु भयपनि तीम्म्रो ओठमा मुस्कान छाईरहोस् तिमी खुसि मि‍‍लछ भने मलई सधै पिडा भइरहोस् उहीँ अभागी दु:खी सुजन तामाङ हाल मलेसिया
अन्धकार लाग्छ माया / प्रेम अन्धकार लाग्छ चन्द्र बिनाको रात ? उदास लाग्छ जिन्दगी तिमी बिनाको साथ् सुजन तामाङ हाल मलेसिया