Title Category Gajal
मुक्तक धोका मुक्तक °°°°°°°°°° मोउसम छ चिसो चिसो न घाम लाग्या छ आकाश छ खुला न पानी नै पर्या छ । हिजो सङै खायेको कसम तिमी बिना बाच्दिन भन्ने आज हेर सानी न तिमी मर्या छ न म मर्या छ ।।। ####Krish झापा ।।।।
बाल्य काल को याद माया / प्रेम मेरो प्यारी आमा प्रती समर्प्रीत --------------------- याद न आउने हैन आमा , तो बाल्या काल्को धुलो खेल्दा दुई थपङ हान्दै करायेको । पख्लास आज घर त आउलास , भनी डर देखायेको येक्छिन घर न पुग्दा घर घर गइ मेरो छोरा आयेको छ भनी खोजेको ।। याद न आउने हैन आमा म रुदा हजुर पनि रोयेको नाटक गरेको खान न खाइदिदा को खाइ को खाइ भनी येता उता हल्लायेको ।।। कृष्ण धुङेल बान्दर गुरि आसाम हाल = मलेसिया
गजल धोका हर रात निदरिमा सपना म एउटाइ देख्छु । जिउदो लास भइ चितामा आफैलाइ पाउछु ।। टाडा सेतो साङि , डाग बत्ति लि हात्मा कोइ रोइ रहेको सुन्छु ।।। निहाली हेर्दा आफैलाइ प्रेमिका पर पुरुष को अङालोमा पाउछु । जुरुक्क उठि प्रस्न तेर्साथे उस्लाइ कुन चरित्र हो यो तेरो आईमाई ?? मुसुक्क हासी भनी उस्ले इस्त्री को चरीत्र सयम भगवान् ले त बुझ्देइन्न के बुझछास त मनुसेले ।।