Title | Category | Gajal |
---|---|---|
मुक्तक | अन्य | लैजाउन देैव स्वर्गको तिम्रो घरमा बाच्नु छैन मलाई अझै यो शहरमा पल पल घिटी घिटी सास रोकिन्छ जल्न मन छ दन्दनी नदिको बगरमा निमाराज तामाङ भोजपुर नगरपालिका -२ हाल धनकुटा |
लाहुरेको छोरी | अन्य | लाहुरेको छोरी, क्या राम्री मोरी बलेकी धपक्कै त्यो मीठो बोली, गुन्युँ र चोली लाएकी छपक्कै हाक्पारे भाका, पारी पाखाँ घन्कियो घनन भुलेर पिर, निहुराउदै शिर नाचेकी मसक्कै मनको सेरोफेरो,कान्छी र मेरो मिले त चाहाना भएर जिउदो, भर्दिन्थे सिउदो शिरैमा लपक्कै नबसौ यादमा, टासिएर साथमा जोडौन घरबार जोडेको सम्पत्ति,मिलेर दम्पती खाउलानी सपक्कै निमाराज तामाङ भोजपुर नगरपालिका - २ हाल धनकुटा |