उनि बिनाको  जीवन
उनि बिनाको जीवन

Title Category Gajal
फुल माया / प्रेम फुलकै काडा फुलकै माला फुलकै देबि थान/ अरुलाई बोलीर बचन तिम्लाई जीवन दान/
माया कस्तो चिज हो माया / प्रेम कसैले माया पाउदैनन भने कसैले माया पायर पनि मायालाई बुझ्न सक्दैनन किनकी मायामा हास्ने पनि धेरैछन मायामा रूनेपनि धेरैछन / कस्तो हो यो माया भन्ने चिज बुझ्नै गारो मिलन मा पनि रुनु बिछोडमा रुनु/