गोप्ले  क्षेत्री
गोप्ले क्षेत्री

Title Category Gajal
दुखी बिछोड बीस लाई पनि अमृत सम्झी पिउन सक्ने भय बीगत भुली बर्तमान मा जीउन सक्ने भय
दिएर जाउ अन्य तिमीलाइ सुख मिल्छ भने,मलाई धोका दियर जाउ, सक्छौ भने धड्कन झीकी,मुटु सीयर जाउ,, : चट्टान झैबनी सक्यो,दुख्दा दुख्दै मेरो मुटु, एउटा मात्र होइन मलाई, लाखौं चोट दियर जाउ,, : के गरौ खै अब म आसाहरु मर्दै गयपछी, मै मरुला तिम्रो लागि तिमी जीयर जाउ,, : केही छैन म सङ्गअब, तिम्रो याद बाहेक, जान्छौ भने यदि, तिम्रा यादहरु लियर जाउ,, तर अन्तिम पल्ट तिम्रो मुख हेर्ने धोको छ काली मलाई भेट्न् आउ ल पिडा पिडा ले भरेको मन तिमिलाइ भेटेर आधा पिडा तिमिलाइ दिदैछु काली
थाहा भयो अन्य झुटो रैछ तिम्रो माया, छुटे पछि थाहा भयो, जोडिएको मन आज, टुटे पछि थाहा भयो,, : मेरै सामु पराइले,तिम्रो सीउदो रङग्याएर, मेरो हासो खुसी सबै,लुटेपछि थाहा भयो,, : मायाको यो बगैचामा, फुल फुल्न लाग्दा खेरी, मुसलधारे असिनाले, चुटे पछि थाहा भयो,, : खबर सम्म नगरेर ,तिमी डोलि चडी जादा खेरी, भक्कानिदै मुटु मेरो, फुटे पछि थाहा भयो ,, : कति चाडैं भुल्यौ हकी, कोठा भित्र भाको कुरा, तिम्रो डोली आगनीमा, उठेपछि थाहा भयो
हुनेछ....! धोका जुन दिन तिम्रो डोली हुनेछ मेरो मृत्यु त्यसैको भोली हुनेछ,, रातो कपडाले मलाई बेर्नेछन फुलबुट्टे तिम्रो चोली हुनेछ,, दिन त मलाई के नै देलान र मलामीको हातमा बुर्कीको झोली हुनेछ,, तिमिले त सायद थाहा पाउदैनौ हौली मेरो पछि मलामीको टोली हुनेछ,, चितामा राखि दनदनी बल्नेछु जब काली भनी कराएको अन्तिम बोली हुनेछ,,