Title Category Gajal
माया प्रिती गासिदिनु माया / प्रेम देखेउ भने झट कतै दिल खोलेर हासिदिनु आफ्नै दिलको रानी सम्झी माया पिरती गासिदिनु भन्ने ले त के के भन्लान नसुने झै गरिदिनु पिरतिको अनेक रङले सिउदो मेरो भरिदिनु तिम्ले हुन्छ भने प्रिय हामी दुइको घरबार हुन्छ चाहिदैन ठुला महल झुपडी नि दरबार हुन्छ।